स्टार ग्रुप जापान र सोराई किचनले ओसाकामा सम्पन्न गर्यो सांगीतिक साँझ । मनोरञ्जन समाचार November 14, 2024 स्टार ग्रुप जापान र सोरराई किचनद्वारा संयुक्त रुपमा आयोजना गरिएको सांगीतिक साँझ स्टार ग्रुपका अध्यक्ष राजन न्यौपानेको अध्यक्षता तथा एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलको प्रमूख आतित्थतामा सम्पन्न भएको थियो। सांगितिक कार्यक्रममा नेपालदेखि आउनुभएका कलाकारहरू तथा जापानलाई कर्मथलो बनाएर बस्नुभएका कलाकारहरूले आफ्नो वेजोड सांगितिक प्रस्तुति मार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको
स्व. गुरु गीर्वाणनाथ अर्यालको जीवनीमा स्मृतिग्रन्थ लेखिने समाचार साहित्य October 19, 2024 दफर्पिङ्ग ।त्रिभूवन आदर्श पूर्व विद्यार्थी समाजले स्व गुरु गीर्वाणनाथ अर्यालमा समर्पित पुस्तक लेखन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक ३ गते शनिबार शिखरापुर क्याम्पसको बाल्कुनी सभाहलमा आयोजित छलफलमा स्व. गुरु अर्यालको जिवनकालमा दक्षिणकाली नगरपालिका भित्र शिक्षा तथा सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानको चर्चा सहित उहाँको बार्षिक तिथिको अवसरमा
विद्या ढकालद्वारा लिखित “आमा” लघुकथा सङ्ग्रह विमोचन साहित्य May 8, 2024 भानु नगरपालिका निवासी विद्या ढकालद्वारा लिखित 'आमा' लघुकथा सङ्ग्रहको आज एक कार्यक्रम बीच विमोचन गरिएको छ । ढकालकै जन्मस्थान भानु नगरपालिका -४ ठाँटीको चौर- कालिका बाल उद्यानमा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट तथा स्थानीय ८६ वर्षीय आमा लक्ष्मी कुमारी मल्लले संयुक्त रुपमा सो पुस्तकको विमोचन गर्नु भएको थियो । त्रिसठ्ठी
सुसेलीले सम्झियो आमाको महिमा समाचार साहित्य May 8, 2024May 9, 2024 सुसेली साहित्यिक प्रतिष्ठान फर्पिङले आमाको मुख हेर्ने पावन अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । दक्षिणकाली नगरपालिका वडा नं ३ अवस्थित सेतीदेवी मन्दिर प्राङ्गणमा आयोजित रचना वाचन कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठान उपाध्यक्ष रजनी खत्रीको सभापतित्व रहेको थियो । दक्षिणकाली नगरपालिका वडा नं ४ का वडा अध्यक्ष पुस्कर खड्काको प्रमुख आतिथ्य
अप्रिल ४ मा ओसाकामा हुदैछ “समृद्ध नेपाल निर्माण, बेरोजगार युवा र युवा परदेशीनुको बाध्यता” विषयक अन्तरक्रिया प्रवास समाचार April 3, 2024April 3, 2024 सेराई किचेन जापानले "समृद्ध नेपाल निर्माण, बेरोजगार युवा र युवा परदेशीनुको बाध्यता" विषयक अन्तरक्रिया कार्यक्रम अप्रिल ०४ मा संचालन गर्ने भएको छ । परदेशमा रहेर पनि नेपालको राजनैतिक, सामाजिक, आर्थिक, बढ्दो बेरोजगार, विकास निर्माण आदीमा देखिएको अस्थिरताका विषयमा विभिन्न विषय विज्ञको सहभागीतामा वृहत अन्तरक्रिया गर्न लागिरहेको सेराई किचेन (जापान) को प्रमुख
दक्षिणकाली दोस्रो बोसन महोत्सवको सम्पूर्ण तयारी पुरा, महोत्सव चैत्र ३० र बैशाख १ गते हुने । मनोरञ्जन समाचार April 1, 2024April 1, 2024 काठमाडौं फर्पिङ। दक्षिणकाली नगरपालिका वडा नं १ मा रहेको फुटबल चौर बोसनमा दोस्रो बोसन महोत्सव चैत्र ३० र बैशाख १ गते हुने दक्षिणकाली नगरपालिकाका प्रमुख तथा दक्षिणकाली बोसन महोत्सवका संयोजक मोहन बस्नेतले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । मेयर बस्नेतले काठमाडौबाट नजिक रहेको दक्षिणकाली नगरपालिका धार्मिक, सांस्कृति, एतिहासिक र
नेकपा एमाले दक्षिणकाली १ नं वडा कमिटिको दोश्रो वडा अधिवेशन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न । समाचार March 17, 2024 नेपाल कम्यूनिष्ट पार्टी एमाले दक्षिणकाली नगरपालिका १ नं वडा कमिटिद्वारा आयोजित दोश्र्रो वडा अधिवेशन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रिय कमिटि सचिव योगेश भट्टराईले आउने २०८४ सालमा एमाले एक ठिक्का भएमा नेकपा एमालेले बहुमत ल्याउने कुरामा कुनै शंका नरहेको बताउनु भयो । दक्षिणकाली नगरपालिका भित्रको
छैमले ट्यालेण्ट शो सिजन टु पुस २४ गतेबाट मनोरञ्जन समाचार January 8, 2024 दक्षिणकाली नगरपालिका ८ नं वडा कार्यालय र दीपश्री क्रिएटिभ मिडियाको समन्वयमा छैमले ट्यालेण्ट शो सिजन टु यहि पुस २४ गतेबाट हुने भएको छ । आज भएको उद्घाटन सत्रमा बोल्दै वडा नं ८ का अध्यक्ष योस कुमार वाइवाले विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उदेश्यका साथ यो ट्यालेण्ट शो आयोजना गरिएको बताउनु भयो
शुभकामना सहित स्वास्थ्य स्वयम सेविका सम्मानका साथै जेष्ठ नागरिकमा पोषिलो हर्लिक्स र विस्कुट वितरण समाचार November 10, 2023November 10, 2023 दक्षिणकाली नगरपालिका वडा नं ६ ले शुभ दिपावली २०८०, नेपाल सम्बत ११४४ र छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । दक्षिणकाली नगरपालिका नगर प्रमुख मोहन वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ६ मा लामो समयदेखी अनवरत रुपमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका
श्री कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीले मनाए देउसी भैलो, संकलित रकमबाट शैक्षिक क्षेत्रमा खर्च गर्ने घोषणा । समाचार November 10, 2023 दक्षिणकाली नगरपालिका वडा नं ८ मा अवस्थित रहेको श्री कृष्ण माध्यमिक विद्यालयले देउसी भैलो कार्यक्रम सहित शुभकामना आदान प्रदान गरेको छ । दक्षिणकाली नगरपालिका वडा नं ८ का वडा अध्यक्ष योस कुमार वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना तथा देउसी भैलो कार्यक्रममा वडा अध्यक्ष वाईवाले श्री कृष्ण माध्यमिक विद्यालयको शैक्षिक, शिप र