श्री कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीले मनाए देउसी भैलो, संकलित रकमबाट शैक्षिक क्षेत्रमा खर्च गर्ने घोषणा । समाचार November 10, 2023 दक्षिणकाली नगरपालिका वडा नं ८ मा अवस्थित रहेको श्री कृष्ण माध्यमिक विद्यालयले देउसी भैलो कार्यक्रम सहित शुभकामना आदान प्रदान गरेको छ । दक्षिणकाली नगरपालिका वडा नं ८ का वडा अध्यक्ष योस कुमार वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना तथा देउसी भैलो कार्यक्रममा वडा अध्यक्ष वाईवाले श्री कृष्ण माध्यमिक विद्यालयको शैक्षिक, शिप र
दक्षिण क्षेत्रिय सहकारी समन्वय समितिद्वारा शुभकामना कार्यक्रम सम्पन्न | समाचार November 10, 2023 दक्षिण क्षेत्रिय सहकारी समन्वय समिति दक्षिणकालीले शुभ दिपावली, नेपाल सम्वत् ११४४ र छठ पर्वको पावन अवसर पारेर शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । वागमति प्रदेश सभा सदस्य ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वागमति प्रदेश सभा सदस्य तामाङले सहकारी क्षेत्रमा देखिएको समस्यालाई सबै मिलेर समाधान गर्नुपर्ने बताउनु भयो
भत्तेरचौर सितोरियो कराते डोजोद्वारा ६२ जना कराते खेलाडीलाई नि:शुल्क ‘गी’ वितरण खेलकुद समाचार October 22, 2023 दक्षिणकाली नगरपालिका वडा नं ८ साविक भतेरचउर मा संचालित भतेरचउर सितोरियो कराते डोजो ले बडा दशैको फुलपातिको अवसर पारेर ६२ जना कराते खेलाडीलाई गी वितरण गर्नुका साथै शुभकामना आदान प्रदान गरेको छ । बागमती प्रदेश पर्यटन सँस्कृति तथा सहकारी मन्त्री पुकार महर्जन को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री महर्जनले उपस्थित सबैमा
दक्षिणकाली डान्सिङ स्टारको पहिलो अडिसनबाट २७ जना छनौट मनोरञ्जन समाचार October 14, 2023 दक्षिणकाली नगरपालिका र दीपश्री क्रिएटिभ मिडियाको संयुक्त आयोजनामा दक्षिणकाली डान्सिङ्ग स्टारको पहिलो अडिसन सम्पन्न भएको छ । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख मोहन वस्नेत, उपप्रमुख बसन्ती डंगोल तामाङ र द.न.पा वडा ८ का अध्यक्ष योस कुमार वाइवाले संयुक्त रुपमा रिवन काटी अडिसनको उद्घाटन गर्नुभएको भएको थियो । आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने ठूलो
द.न.पा. वडा ८ स्तरिय फुटबल प्रतियोगिताको उपाधी विवाहित टिमलाई खेलकुद समाचार October 14, 2023 दक्षिणकाली नगरपालिका वडा नं ८ को देवि चउरमा संचालित वडा स्तरिय फुटबल प्रतियोगिता २०८० को उपाधी विवाहित समूहले जितेको छ । वडा ८ कार्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पेलान्टी मार्फत उपाधी हात पारेको हो । उपाधीसंगै उसले नगद १० हजार तथा मेडल, ट्रफि हात पार्यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको