काठमाडौँको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु समाचार June 26, 2021 काठमाडौँ, असार १२ गते । काठमाडौँको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश-०२-०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको आज
एनआरएनए जापान गुन्मा क्षेत्रीय समितिमा मगेन्द्र बस्नेत सर्बसम्मत प्रवास समाचार June 26, 2021June 26, 2021 आज मिति २०२१/०६/२६ मा एनआरएनए जापान गुन्मा क्षेत्रीय समितिको चौथो अधिबेशन सम्पन्न भएको छ। निर्बाचन समिति बाट प्राप्त जानकारी अनुसार क्षेत्रीय संयोजकमा मगेन्द्र बस्नेत सर्बसम्मत चयन हुनु भएको छ भने उप संयोजक मा कुमार राइ र जिबन बस्नेत सर्बसम्मत हुदा महिला उपसंयोजक पछि मनोनित गर्ने जानकारी प्राप्त भएको छ। त्यसै गरि अन्य
एन आर एन जापान,कान्साइ क्षेत्रिय समितिले हेल्प लाइन सन्चालन गर्ने प्रवास समाचार June 24, 2021 एन आर जापान एन,कान्साइ क्षेत्रिय समितिले हेल्प लाइन सन्चालन गर्ने भएको छ । आफ्नो अधिकारिक फेस बुक मार्फत एक सुचना जारी हेल्प लाइन सन्चालन गर्ने लागिएको एन आर एन कान्साइले जनाएको हो । एन आर एन कान्साइले उल्लेख गरेको जानकारी जस्ताको तस्तै : सम्पूर्ण कान्साईवासीहरूमा नमस्कार । २०१९-२०२१ कार्यकालको सफल अवतरण संगै २०२१
एन आर एन जापान क्षेत्रीय समिति चिबाको अधिवेशन सम्पन्न ,संयोजकमा मुक्ती राज रेग्मी चयन प्रवास समाचार June 21, 2021June 21, 2021 एनआरएनए जापान, क्षेत्रीय समिति चिबाको हिजो सम्पन्न दोश्रो अधिबेशनबाट संयोजकमा मुक्ती राज रेग्मी , उप-संयोजक राजन भट्टराई ,सुरज राइ,सचिब शंकर सुबेदी,सह- सचिब रमेश गिरी, कोषाध्यक्ष समिर जंग खड्का, सह- कोषाध्यक्ष टेकराज सोम थापा सर्बसहमति बाट छनोट हुनु भएको छ। त्यसै गरि सदस्यहरूमा खगेन्द्रप्रसाद भट्ट,मोहन कार्की,यामलाल कंडेल,विक्रम गुरूङ सर्बसहमति बाट छनोट हुनु
एन आर एन जापानको सदस्य पदमा डि पि सापकोटा (सुरेश)को उम्मेदवारी घोषणा प्रवास समाचार June 20, 2021June 20, 2021 एन आर एन जापानका निबर्तमान सचिब धन प्रसाद सापकोटाले एन आर एन जापानको लागि सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । २००८ सलमा जापान प्रबेश गर्नु भएका सापकोटाले २०१३ मा साधारण सदस्य,२०१७ मा कान्साइ क्षेत्रीय समिति कार्यसमिति सदस्य हुँदै २०१९ मा सचिवको रुपमा अनुभब बटुलिसक्नु भएको छ । एन
एन आर एन जापानको केन्द्रीय सदस्य पदको लागि दिलिप कंडेलको उम्मेदवारी घोषणा प्रवास समाचार June 19, 2021 जापानको कान्साइ क्षेत्रमा बिभिन्न सृजनशील कार्यहरु गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल स्टार ग्रुपका निबर्तमान अध्यक्ष तथा हालका संरक्षक दिलिप कंडेलले आगामी २०२१-२०२३ कार्यकालको लागि एन आर एन जापानको केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । २००६ सलमा जापान प्रबेश गर्नु भएका कंडेल २०१० साल देखी एन
नेपाली आचार लाई जापानी बजारमा ब्राण्ड बनाउँदै बर्षा ! प्रवास विविध समाचार June 19, 2021June 19, 2021 -बिन्दु ढकाल /कोबे ,जापान जापानमा नेपालिहरुको सख्या बढे सँगै नेपाली भान्छामा तयार हुने नेपाली जनजिब्रोको स्वाद अनुसारको खानेकुरा जापानमा नै उत्पादन सुरु हुने भएको छ।जापानको कोबे शहरमा यही जुन २२ देखी संचालनमा आउन लागेको पिकल्स हाउस (Pickles House)ले नेपाली स्वाद अनुसारको खाने कुरा तयार पार्ने भएको हो । टिपिकल केहि हद
एन आर एन जापानको उपाध्यक्ष पदमा महेश कुमार कटवालको उम्मेद्बारी घोषणा प्रवास समाचार June 17, 2021June 17, 2021 एन आर एन जापानको उपाध्यक्ष पदको लागि हाल एन आर एन जापानको सदस्य समेत रहनु भएका कान्साइ क्षेत्रका सफल ब्यबसायी तथा सामाजिक अभियानता महेश कुमार कटवालले उम्मेद्बारी दिने घोषणा गर्नु भएको छ ।उहाले आफ्नो फेसबूक मार्फत उम्मेद्बारी घोषणा गर्नु भएको हो ।उहाले गर्नु भएको उहाको फेस बुक बाट उहाको उम्मेद्बारी
एनआरएन कान्साइद्वारा एतिहासिक स्मारिका प्रकाशन, (फोटो फिचर) स्मारिकाको लिंक सहीत प्रवास समाचार June 17, 2021June 17, 2021 -बिन्दु ढकाल /कान्साइ,जापन एन आर एन जापान कान्साई क्षेत्रिय समितिले संस्थाको ८ औं अधिवेसनको अबसर पारेर स्मारिका प्रकाशन गरेको छ।एनआरएन जापान कान्साई समितिको २०१९-२०२१ कार्य समितिले स्मारिका प्रकाशन गरेको हो। एन आर एन जापान कान्साइ क्षेत्रिय समितिका तत्कालिन उपसंयोजक दिलिप शर्मा गैरेको परीकल्पनामा एन आर एन जापानका सल्हाकार नरेन्द्र बस्नेत दिनेशलाई स्मारिका
नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले मनायो २९ औं बार्षिक उत्सव समाचार June 16, 2021 नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले २९ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को अवस्थालाई मध्यनजर गरी घरेलु, साना तथा मझौंला उद्योगमा परेको प्रभाव र समाधानको