बागमतीमा पौडी खेल्दा बेपत्ता दुई भारतीय नागरिकको शव समाचार July 3, 2022July 3, 2022 १९ असार, काठमान्डौ। बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई भारतीय नागरिकको शव भेटिएको छ । भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर घुम्न आएका तीन जनाले शनिबार बागमतीमा पौडी खेलेका थिए । सोही क्रममा ३१ वर्षीय मयंक अग्रवाल र ३१ वर्षीय गोलु कुमार बेपत्ता भएका थिए भन
भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा भारतद्वारा ७५ एम्बुलेन्स र १७ विद्यालय बस उपहार समाचार July 3, 2022July 3, 2022 १९असार,काठमाडौं । भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा भारत सरकारले अनुदान सहायता स्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ ।आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरूमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो । नेपालका
देशभर भारी वर्षाको सम्भावना समाचार June 30, 2022June 30, 2022 १६ असार,काठमाडौं । हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार आज बिहीबार दिउँसो देशभर सामान्य बदली रहनेछ । धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र
देउवाले बोलाए मन्त्रिपरिषद् बैठक समाचार June 28, 2022June 28, 2022 १४ असार,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर, मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई नियमित भनेको छ ।मन्त्रिपरिषद्को
टोकियोमा हुने बार्हौं नेपाल फेस्टिवलको तयारी तिब्र,स्टल वितरण सम्पन्न प्रवास June 28, 2022June 29, 2022 १४ असार,काठमान्डौ। जापानमा जुलाई महिनाको ३० र ३१ तारिख राजधानी टोकियोको नाकानोमा आयोजना हुन लागेको नेपाल फेस्टिवलमा राखिने स्टल वितरण सम्पन्न भएको छ ।राजधानी टोकियोमा आइतबार एक कार्यक्रम आयोजना गरि आयोजक गैर आवासिय नेपाली संघ जापानले गोला प्रथाद्धारा स्टल बाँडफाँड गरेको हो ।जस अन्तर्गत खाद्यान्नका रेष्टुरेण्टहरुको १७ वटा स्टल छुट्याइएको
कृष्ण भूषाल अध्यक्षमा प्रवासी नेपाली मञ्च जापान नागोयाको चौथों अधिवेशन सम्पन्न समाचार June 27, 2022June 27, 2022 १३असार काठमान्डौ । नेकपा ९एमाले० निकट प्रवाशी नेपाली मञ्च नागोयाको चौथों अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्ण भूषालको अध्यक्षतामा सर्वसहमत नयाँ समिति चयन गरेको छ। अधिवेशनको खुल्ला सत्र आयोजक समितिका उप( संयोजक नरेश राईको अध्यक्षता एवं सचिव कुमार अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । बन्द सत्र भने नेपाली प्रवासी मञ्च जापानका
टोकियोमा एक साथ तीन स्रष्टाका तीन पुस्तक विमोचन सम्पन्न प्रवास साहित्य June 27, 2022June 29, 2022 १३ असार,काठमान्डौ।अनेसास जापानको आयोजनमा २०९औँ भानु जयन्ती तथा संस्थाको ६३ औँ नियमित साहित्य शृङ्खलाको अवसर पारेर टोकियोमा एक भव्य साहित्यिक समारोह सम्पन्न भएको छ। अनेसास जापानका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा टोकियोस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अम्बिका जोशीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लामो समयदेखि जापानमा रहेर कर्म गरिरहनुभएका तीन स्रष्टाका
नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता खेलकुद June 27, 2022June 27, 2022 १३असार ,काठमाडौं । एसीसी महिला टि(२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली आज ९सोमबार० बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ । नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।समूह चरणमा
पोखरामा बाटोसँगै घर भासियो समाचार June 26, 2022June 26, 2022 १२ असार, काठमान्डा्रै । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ । फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिनु भएको छ। ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी
प्रतिलिटर २६।६२ रुपैयाँ कर छुट होस् पेट्रोलियम पदार्थमा स् शेखर कोइराला समाचार June 24, 2022June 24, 2022 १० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा प्रतिलिटर २६।६२ रुपैयाँ नलिने निर्णय गर्न सरकारलाई सुझाव दिनु भएको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म प्रतिलिटर २६।६२ रुपैयाँ नलिने निर्णय गर्नु पर्ने उनको धारणा छ ।यसो गर्न सकिए जनताले महँगीको चपेटाबाट राहत पाउने र आर्थिक