अमेरिकामा मंकीपक्सकोसंख्या तीव्र संकटकाल घोषणाखोप अनिवार्य गर्ने तयारी समाचार August 5, 2022August 5, 2022 २०श्रावण,काठमाडौं । मंकीपक्सका बिरामीहरु बढ्ने क्रम तीव्र भएपछि अमेरिकाले देशभर जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । जनस्वास्थ्य संकटकाल घोषणासँगै मंकीपक्स विरुद्धको खोप अभियान, उपचार र त्यसका लागि आवश्यक स्रोत परिचालनका लागि सजिलो हुनेछ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स संकटकाल घोषणा गरेको दुई साता नबित्दै अमेरिकी सरकारले पनि जनस्वास्थ्य संकटकाल लागू गरेको
कोसीको बहाब बढ्दै, ४६ वटा ढोका खोलियो समाचार August 4, 2022August 4, 2022 १८श्रावण,काठमान्डौं । सप्तकोसी नदीमा पानीको बहाब बढ्दो क्रममा रहेको छ । बुधबार साँझ साढे ६ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनु भएको छ । उहाँका अनुसार कोसी ब्यारेजका ५६
मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति तोक्ने समाचार August 4, 2022August 4, 2022 १९श्रावण,काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउँनु भएको छ । बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्नेछ । सत्ता गठबन्धनको बुधबारै बसेको बैठकले आगामी मसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाइसकेको छ । गठबन्धनको सहमतिबमोजिम मन्त्रिपरिषद्ले चुनावको मिति घोषणा गर्नेछ
एसईई उत्तीर्ण विद्यार्थीलाई ईसेवाको बम्पर अफर समाचार August 3, 2022August 3, 2022 १८श्रावण,काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरी बम्पर अफर ल्याएको छ । जस अन्तर्गत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन् । यस अफर अनुसार विद्यार्थीहरुले ईसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । ईसेवा एप मार्फत आफूले अध्ययन गर्न चाहेको
फिल्म ‘प्रेमगीत ३ भारतमा पनि प्रदर्शन हुने मनोरञ्जन August 3, 2022August 3, 2022 १८श्रावण,काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुने भएको छ । फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले ‘प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने घोषणा गरेको छ । यो भारतमा हिन्दी भाषामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म हुनेछ । ‘प्रेमगीत ३’ भारतमा प्रदर्शन हुने निर्देशक सन्तोष
सप्तकोसीको बाढी सयौं घर जोखिममा समाचार August 3, 2022August 3, 2022 १८श्रावण,काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो ।बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी बस्तीमा पसेको छ । मंगलबार
पहिरोमा परेर ५ जनाको मृत्यु समाचार August 2, 2022August 2, 2022 १७ श्रावण काठमाडौं।म्याग्दीको मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।प्रहरीका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया
कोरोनाको उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल समाचार August 1, 2022August 1, 2022 १६श्रावण,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक
विभिन्न जिल्लामा भूकम्पको धक्का समाचार July 31, 2022July 31, 2022 १५श्रावण,काठमाडौँ — आइतबार बिहान खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर गएको ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएसँगै विराटनगर‚ धरान‚ उदयपुर‚ खोटाङ‚ भोजपुरलगायत आसपासका जिल्लामा भागदौड चलेको थियो । बिहान ८ बजेर १३ मिनेट जाँदा गएको भूकम्पको धक्काका कारण विराटनगर विमानस्थलमा समेत भागदौड चलेको थियो । अहिले मार्तिमबिर्ताको अवस्था सामान्य रहेको इलाका प्रहरी
३०औँ पटकमा एसईई उतीर्ण समाचार July 29, 2022July 29, 2022 १३ साउन, काठमाडौं। कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गर्न सफल भएका छन् । कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले एसइई उत्तीर्ण गरेका हुन् । २९औ पटकसम्म परीक्षामा असफल चौधरी यस वर्ष २।० जीपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका शिक्षक