स्टार ग्रुप र गैरे सेवा समाजको तीज बिशेष कार्यक्रम सेप्टेम्बर १० तारिकमा हुने प्रवास August 28, 2018 हिन्दु नारीहरुको महान चॉड हरितालिका तिजको विशेष अवसर पारेर स्टार ग्रुप र गैरे सेवा समाजको संयुक्त आयोजनामा तीज बिशेष कार्यक्रम २०१८ को आयोजना गरिने भएको छ। कार्यक्रममा नेपालका चर्चित कलाकारहरु अनिता चलाउने,भागीरथ चलाउने तथा भूमिका गिरिको धमाकेदार प्रस्तुती रहनेछ भने स्थानिय कलाकारहरु कुलबिर थापा र दिनेश केसीको समेत प्रस्तुती रहने
चितवन समाज कान्साइको तीज धमका सेप्टेम्बर ३ तारिकमा मा हुने प्रवास August 28, 2018August 29, 2018 चितवन समाज जापान, कान्साइ क्षेत्रीय समितीको आयोजनामा आगामी सेप्टेम्बर महिनाको ३ तारिकका दिन कोबेको आसिया सिटी सेन्टरमा साँझ ४ :३० बजेदेखी तीज धमका २०१८ हुने भएको छ । तीज धमका २०१८ मा चर्चित कलाकारहरु प्रकाश सपुत, चन्दा अर्यल तथा स्थानिय कलाकार सुशिल ज्ञवालीको साथमा चर्चित डिजे काजी अनिलको डिजे प्रस्तुती
एन आर एन जापानका सल्लाहकार तुलसिराम खरेललाई मातृ शोक प्रवास August 21, 2018August 21, 2018 एन आर एन ए निबर्तमान आइसिसी सदस्य तथा एन आर एन जापानका सल्लाहकार तुलसिराम खरेल,समाजसेवी मुक्तीराम खरेल तथा टीकाराम खरेलकी आमा नन्दकली खरेलको यही २०१८ अगष्ट २० तारिकका दिन उपचारको क्रममा ७५ बर्षको उमेरमा ओसाकामा निधन भएको छ। केही समय देखी बिरामी पर्नु भएकी खरेलको उपचारको क्रममा निधन भएको हो
सरोदवादक रुपा न्यौपानेको तीज गीत सार्वजनिक(भिडियो सहित) मनोरञ्जन August 20, 2018August 20, 2018 काठमाण्डौ । नेपालीकी पहिलो महिला सरोदवादक रुपा न्यौपानेको तीज गीत आज सार्वजनिक भएको छ।रुपा न्यौपानेको स्वर र संगीत रहेको उक्त गीतलाई गीतकार तथा ज्योतिष कल्पना अधिकारीले रचना गरेकी हुन्। अहिलेको समयमा बढ्दै गएको फेसबुकको क्रेजलाई गीतमा दर्शाईएको छ । दिपक रमणले निर्देशन गरेका उक्त गीतमा कलाकार कृष्णा खड्का र माया नगरकोटीको मूख्य
ओसाकामा निःशुल्क स्वास्थ तथा परामर्श शिविर सम्पन्न प्रवास समाचार August 15, 2018August 15, 2018 कान्साइको ओसाकामा गत अगस्ट १३ तारिक स्टार ग्रुप र ओएनएस ग्रुपको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ तथा परामर्श शिविर सम्पन्न भएको छ ।जापानका बिभिन्न शहरहरुमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कान्साइकाम रहनु भएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । ८० पुरुष,३४ महिला सहीत ११४ जनाले स्वास्थ जाच तथा परामर्श सेवा
टोकियोमा नेपाली बिज्ञहरुको छलफल सम्पन्न। प्रवास समाचार August 14, 2018 जापानको टोकियोमा यही अगष्ट ११ तारिखमा नेपाल जापान डाईलग सिरिज नामक छलफल सहितको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। जापानको लागि नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट जापानमा आइ अध्ययन, अध्यापन, अनुसन्धान,तथा विभिन्न बिषयमा बिज्ञता हााँसिल गरि जापानलाई कर्मथलो बनाएका ७० जना जति नेपाली बुद्धिजीविहरुको साथमा केहि
नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा टोकियोमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न प्रवास समाचार August 9, 2018 पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको संस्था नेपाल जापान पर्यटन अध्ययन केन्द्र तथा सुदुरपस्चिम समाज जापान, राप्ती समाज, पर्वत समाज र युथ फर अल को आयोजना मा “नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका : सन्दर्भ नेपाल भर्मण वर्ष २०२०`` विषयक एक दिवसीय विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुतिकरण को
साबधन ! जापानी भाषा बिद्यालय तथा भोकेशनल कलेजले झुक्याउलान प्रवास विचार July 24, 2018July 25, 2018 -नरेन्द्र बस्नेत दिनेश जापानमा नेपालीहरु कहिले देखि कसरि आउन थाले भनेर ठोकवा गर्न कसैले नसके पनि केहि तथ्यहरुलाई आधार मान्ने हो भने प्रधानमन्त्री देब शमशेर राणाको पालामा १९०२ सालमा आठ नेपाली युवाहरु तत्कालिन नेपाल सरकारको छात्रबृतिमा बिभिन्न विधामा अध्ययनको शिलशिलामा नेपाल बाट अप्रिलमा हिडेर जून १७,१९०२ मा पानि जहाज मार्फत
गण्डकी प्रदेशका सांसद प्रकाश चन्द्रलाई ओसाकामा स्वागत प्रवास July 22, 2018July 23, 2018 एन.आर.एन कान्साइका संस्थापक संयोजक तथा गण्डकी प्रदेश नम्बर ४ अन्तर्गत गोर्खा क्षेत्र नम्बर २ ख् प्रदेश सभाका नेपाली कांग्रेसका तर्फबाट निर्बाचित सांसद प्रकाश चन्द्र दवाडीलाई ओसाकामा स्वागत गरिएको छ । आफ्नो निजी कामको सिलसिलामा ओसाकामा रहनुभएका सांसद दवाडीलाई भेटघाट कार्यक्रम आयोजना गरी स्वागत गरिएको हो । जापानको ओसाकालाई लामो समय कर्मथलो
कान्साइमा नेपालीहरुका लागि नि:शुल्क स्वास्थ जाँच तथा परामर्श शिविर सन्चालन गरिने प्रवास समाचार July 7, 2018 जापानको कान्साइमा स्टार ग्रुप र ओएनएस ग्रुपको आयोजनामा नेपालीहरुका लागि नि:शुल्क स्वास्थ जाँच तथा परामर्श शिविर सन्चालन गरिने भएको छ । आयोजकले दिएको पूर्ण जानकारी जस्ताको तस्तै यस् प्रकार छ । सुबिधाहरु -नेपाली डाक्टरहरुद्वारा जाँच गरिने -नेपाली भाषामा नै कुरा गर्न सकिने -होकेन कार्ड (विमा कार्ड ) नचाहिने -मानसिक रोगको लागि परामर्श -मुटुको नि:शुल्क भिडियो एक्सरे