जापान नेपाली एकता समाज जापानको तिज कार्यक्रम सम्पन्न प्रवास मनोरञ्जन September 14, 2018 मेघराज रिष्मेली, जापान २०१८-०९-१४ शुक्रबार जापान नेपाली एकता समाज केन्द्रीय समिति क्षेत्रीय समिति ओसाकका र क्षेत्रीय समिति ह्योगो द्धारा आयोजना गरिएको तिज धमाका २०१८ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाली महिलाहरूको महानपर्व हरितालिका तिजको अवसर पारेर गत बुधबार अर्थात सेप्टेम्बर १२ तारिख का दिन सिन ओसाकाको को को प्लाजामा सयौं दर्शकको
बिहुकोट समाज समाज कान्साई को तिज धमाका रूपमा सम्पन्न प्रवास मनोरञ्जन September 12, 2018 बिहुकोट समाज समाज कान्साईको तिज धमाका २०१८ भब्य र सभ्य रूपमा सम्पन्न भएको छ । राधिका हमाल , प्रजापति पराजुली , सुर्य खड्का लगाएतका कलाकारको बेजोड प्रस्तुतीले दर्शक हरूलाई खुब रमाईलो गराएको थियो। हल दर्शकले खचाखच भएपछी आफुहरूमा पनि अझै जोश भरीएको कलाकारहरूले बताए । यस कार्यक्रम सफल बनाऊने सम्पूर्ण कान्साई
कान्साइमा बहुचर्चित टेलिभिजन पत्रकार रबि लामिछाने सँग अन्तर्कृया कार्यक्रम हुँदै प्रवास समाचार September 12, 2018 जापानको कान्साइमा बहुचर्चित टेलिभिजन पत्रकार रबि लामिछाने सँग अन्तर्कृया कार्यक्रम गरिने भएको छ । कान्साई बासी सम्पुर्ण नेपाली जनसमुदायको तर्फ बाट आयोजना गर्न लागिएको कार्यक्रम यही सेप्टेम्बर २३ तारिक, दिउसो १२:०० बजे बाट सन्चालन गर्न लागिएको ब्यबस्थापक अनुप पौडेलले जानकारी दिनु भयो । मिती : सेप्टेम्बर २३ तारीक समय : जम्मा हुने समय
स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा संचालित तिज धमाका भब्य रुपमा सम्पन्न प्रवास मनोरञ्जन September 11, 2018September 11, 2018 स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा सेप्ट्म्बर १० तारिक ओसाकाको आबेनो कुमिन सेन्टेर तेन्नोजीमा भएको तिज धमाका २०१८ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । शिक्षा र खेलकुदमा लगानिको प्रतिबद्धता “भन्ने मूल नारा बोकेको स्टार ग्रूप ,गैरे सेवा समाज र एन आर एन कान्साईको संयुक्त
बिहुकोट समाज जापान कान्साई क्षेत्रीय समितीको तिज धमाकाको तयारी पुरा प्रवास September 9, 2018 बिहुकोट समाज जापान कान्साई क्षेत्रीय समितीको तिज धमाकाको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ। सेक्टेम्बर १० तोकियो नागानो जिरो हल र ११ ओसाका क्योबासीको होटल केहान गाडेनमा गर्न लागेको तिज धमाका २०१८ मा नेपाल बाट प्रसिद्ध गायक प्रजापति पराजुली र राधीका हमाल जापान आई पुगेका छन् । ओसाका मा११ साँझ
कान्साइमा स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा सेप्ट्म्बर १० तारिकमा हुने तिज धमाका २०१८ को तयारी पुरा प्रवास September 9, 2018 स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा सेप्ट्म्बर १० तारिक ओसाकाको आबेनो कुमिन सेन्टेर तेन्नोजीमा हुन लागेको तिज धमाका २०१८ को तयारी पुरा भएको छ। शिक्षा र खेलकुदमा लगानिको प्रतिबद्धता “भन्ने मूल नारा बोकेको स्टार ग्रूप ,गैरे सेवा समाज र एन आर एन कान्साईको संयुक्त
स्वर्गिय सापकोटाको अन्तिम संस्कार सेप्टेम्बर ७ तारिक गारिने प्रवास September 6, 2018 एन.आर.एन कान्साइको सदस्य हुँदै एन.आर.एन जापानका निबर्तमान कार्यसमिती सदस्य बिभिन्न समाजमा अग्रणि भूमिकामा सकृय जापानको ओसाकामा लामो समय देखी ब्यबसाय गर्दै आउनुभएका समाजसेवी डिलाराम सापकोटाको पार्थिब शरीरको दाहसंस्कार गर्ने कार्यक्रम यहीँ सेप्टेम्बर ७ तारिकका दिन दिउँसो ३ बजे देखि गरिने परिवार श्रोतले बाटएको छ ।श्रदान्जलीका लागि भने बिहान बिहान ९
एन आर एन कन्साइको तीज कार्यक्रम आज नहुने प्रवास समाचार September 6, 2018 एन आर एन कन्साइले आज गर्ने भनेको तीज बिशेष कार्यक्रमा स्थागन गरेको छ । एन आर एन जापानक निबर्तमान किन्द्र्यि सदस्य तथा कन्साइका सल्हाहकार डिलाराम सापकोटाको हिजो भएको निधनका करण आज गर्ने भनिएको कार्यक्रम आर्को सुचना नाआउनजेल सम्मका लागि स्थगन गरिएको एन आर एन कान्साइका संयोजाक भुमिराज दवाडिले जानकारी दिनु
चितवन समाज कान्साइको तीज धमका सेप्टेम्बर ३ तारिकमा मा हुने प्रवास August 29, 2018 चितवन समाज जापान, कान्साइ क्षेत्रीय समितीको आयोजनामा आगामी सेप्टेम्बर महिनाको ३ तारिकका दिन कोबेको आसिया सिटी सेन्टरमा साँझ ४ :३० बजेदेखी तीज धमका २०१८ हुने भएको छ । तीज धमका २०१८ मा चर्चित कलाकारहरु प्रकाश सपुत, चन्दा अर्यल तथा स्थानिय कलाकार सुशिल ज्ञवालीको साथमा चर्चित डिजे काजी अनिलको डिजे प्रस्तुती
एन आर एन कान्साइले यसपाली पनि तीजको दर खुवाउने प्रवास August 28, 2018 बिगतका वर्षमा जस्तै यस वर्षपनि एनआरएनए कान्साइले नेपाली नारीहरुको महान चाड तीजको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रमको साथमा दर खाने कार्यक्रमको आयोजना गरेको छ।कार्यक्रममा चर्चित गायक तारापति सुवेदी तथा लाेकदाेहाेरी गायीका मन्जु पाैडेलका साथमा कुलविर थापा र दिनेश केसीले मनाेरंजन प्रदान गर्ने छन। अागामी सेप्टेम्बर ६ तारिक मिनातो कुमिन सेन्टर बेन्तेंचो ओसाकामा