तीजको अवसरमा एनआरएनए कान्साइले अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने प्रवास समाचार September 4, 2021September 4, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। एनआरएनए जापान,कान्साइ क्षेत्रीय समितिले हरितालीका तीजको अवसर पारेर आगामी सेप्टेम्बर महिनाको ८ तारिक “परदेशमा हुने महिला हिंसा विरूद्ध महिला सशक्तिकरण,सचेतता र सजगताका लागि महिला जागरण” विषयक अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।हरेक वर्ष गरिने तिज कार्यक्रमलाई निरन्तरता दिने क्रममा यसपाली अल्ली
एनआरएनए जापानमा निवर्तमान कोषाध्यक्षको बुझ बुझारथ भएन प्रवास समाचार September 4, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। एनआरएनए जापानले निवर्तमान कोषाध्यक्ष कालिका थापाले २०१९-२०२१ कार्यकलको आर्थिक विवरण बुझ बुझारथ नगरको भन्दै बुझ बुझारथ नगरे सम्म केन्द्र देखी क्षेत्रको आयोजनामा हुने कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय गरेको छ । एनआरएनए जापानले आयोजना गरेको बुझ बुझारथ कार्यक्रममा निवर्तमान अध्यक्ष र महासचिबले बुझ बुझारथ गरे तापनि
अर्लाङकोट सेवा समाज जापानद्वारा स्वर्गीय नारायण बहादुर खत्रीको परिवारलाई नगद हस्तान्तरण खुसी बाँडे खुसी बढ्छ प्रवास September 4, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नं -९ दासिकोट घर भई ओसाकामा केहीदिन अघी निधन हुनु भएका स्वर्गीय नारायण बहादुर खत्रीको परिवारलाई अर्लाङकोट सेवा समाज जापानको पहलमा संकलन गरिएको ६००,००० (६लाख)जापानी एन हस्तान्त्रण गरिएको छ । समाजका संस्थापक संरक्षण तुल्सीराम खरेलले मृतककी श्रीमती कमला केसीलाई अर्लाङकोट सेवा समाज
स्वर्गीय नारायण बहादुर खत्रीको परिवारलाई स्टार ग्रुपको पहलमा संकलन गरिएको नगद हस्तान्तरण खुसी बाँडे खुसी बढ्छ प्रवास September 3, 2021September 3, 2021 गुल्मी जिल्ला डासिकोट घर भई ओसाकामा केहीदिन अघी निधन भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको परिवारलाई जापानमा रहेको स्टार ग्रुपको पहलमा संकलन गरिएको एक लाख दशहजार एकसय एघार जापानी एन हस्तान्तरण गरिएको छ । करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र उपचारका क्रममा अस्पतालमै
छानबिन समितीको अपूर्ण प्रतिवेदन प्रति गल्कोट समाज जापानका उपाध्यक्ष सुमित खत्रीको आपत्ति प्रवास समाचार August 30, 2021August 30, 2021 दीपश्री अन्लाईन,कान्साइ एनआरएनए जापानमाको निर्वाचन समीक्षा समितिले जापानमा स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत चुनाव सम्पन्न भएको निष्कर्ष निकालेको प्रतिवेदनमा आफुलाई एक पटक जानकारी समेत नगराइ आफ्नो नाम उल्लेख गरेकोमा गल्कोट समाज जापानका उपाध्यक्ष सुमित खत्रीले आपत्ति जनाउनुभएको छ । आफ्नो अधिकारिक फेसबूक पेज मार्फत उहाँले आपत्ति जनाउनुभएको भएको हो । उहाँले
एनआरएन जापानको चुनाव निष्पक्ष नभएको प्रतिवेदन सार्वजनिक प्रवास August 30, 2021 एनआरएनए जापानमा स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत चुनाव सम्पन्न भएको निर्वाचन समीक्षा समितिले निष्कर्ष निकालेको छ। ६० वटा ग्रुप इमेलहरुबाट दुई हजार ९७० सदस्यहरु दर्ता भएको र त्यसमध्ये दुई हजार ९० मत खसालिएको निष्कर्ष समितिले निकालेको हो । अनलाइनखबरलाई प्राप्त प्रतिवेदनमा प्रत्येक ग्रुप इमेहरुबाट एक देखि ४९६ मतसम्म खसेको उल्लेख
निर्वाचन आयोगद्वारा संसद सचिवालयलाई दल दर्ताको औपचारिक जानकारी समाचार August 27, 2021 काठमाडौं, भदौ ११ गते । निर्वाचन आयोगले पछिल्लो समय आयोगमा दर्ता भएका दुई दलको औपचारिक जानकारी संघीय संसद सचिवालय तथा प्रदेश सभा सचिवालयलाई गराएको छ । गत बुधबार नेकपा (एमाले) बाट फुटेको नेता माधवकुमार नेपाल नेतत्वमा नेकपा (एकीकृत समाजवादी) दल र नेता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)
संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा आज हेर्न नभ्याइनेमा समाचार August 27, 2021 काठमाडौं, भदौ ११ गते सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको मुद्दा शुक्रबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । शुक्रबारका लागि परेको उक्त रिटको पेशीको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । २०७७ मंसिर ३० मा सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि
रजनी खत्रीको “पीडामा सुख” कवितासङ्ग्रह विमोचन समाचार साहित्य August 27, 2021August 27, 2021 २०७८ भाद्र १० गते, बिहिबार हिजो सुसेली साहित्यिक प्रतिष्ठान, फर्पिङले रजनी खत्रीको "पीडामा सुख" कवितासङ्ग्रह विमोचन गरेको खबर छ । यस सङ्ग्रहको विमोचन दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतबाट भएको थियो । विमोचनका क्रममा बस्नेतले दक्षिणकाली नगरपालिकामा छिट्टै साहित्य, धर्म, संस्कृति, कलाको विकास गर्न नगरको मातहतमा प्रज्ञा प्रतिष्ठान बनाउने कुरा व्यक्त गर्नुभएको
बागमती प्रदेशको उज्यालोसँग लघुकथा कार्यक्रम सम्पन्न समाचार साहित्य August 26, 2021 रामकुमार पण्डित क्षेत्री, लघुकथा समाज नेपालको तेह्रौँ वार्षिकोत्सवको अवसरमा बागमती प्रदेश (लघुकथा समाज)ले आयोजना गरेको उज्यालोसँग लघुकथा कार्यक्रम वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनज्यूको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यम गुगल मिटबाट भाद्र ८ गते सम्पन्न भयो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रसिद्घ लघुकथाकार ध्रुव मधिकर्मी तथा पूर्व मन्त्री एवं लघुकथा समाज गण्डकी प्रदेशका