ओसाकाको समल्याण्ड फुदोसान(रियलस्टेट)र बेनी एफ सी बीच बर्षको सम्झौता अर्थ खेलकुद August 22, 2021 जापानमा रहेको नेपाली फूटबल क्लब बेनी एफ सी लाई ओसाकाको समल्याण्ड फुदोसान(रियलस्टेट)ले एक बर्षकोलागि प्रायोजन गर्ने भएको छ।समल्याण्ड फुदोसान(रियलस्टेट)को प्रमुख कार्यालय एबिसुचो ओसाकामा हिजो एक कार्यक्रमका बीच समल्याण्ड फुदोसान(रियलस्टेट) का निर्देशक तिलक केसी र बेनी एफ सी टिम क्याप्टेन मनोज बानिया तथा टिम प्रमुख पूर्ण गर्बुजाले एक बर्षको सम्झौता पत्रमा
“२०२२ मार्च महिनामा जापानमा दिक्षान्त हुने विद्यार्थीहरुको लागि अबको चुनौति तथा अवसर” विचार August 22, 2021August 22, 2021 -मोहन कुँवर विश्व COVID19 बाट प्रभावित रहेको अवस्थामा विश्वका धेरै देशहरु सहित यतिबेला जापान पनि अछुतो रहन सकेको छैन। जसको अप्रत्यक्ष तथा प्रत्यक्ष प्रभाव विभिन्न क्षेत्र ब्यापारी देखि लिएर जापानमा रहेका विदेशि विद्यार्थी वर्गमा पनि परिरहेको छ।अध्ययन र कामको चपेटा एकातिर छ भने अर्कोतिर कम्पनि खोज्ने तनाब थपिएको छ त्यसैले
जापानमा निधन भएका नारायण बहादुर खत्रीको अन्तिम संस्कार बिहिबार गरिने प्रवास August 17, 2021August 17, 2021 जापानमा फेरि अर्को एकजना नेपालीको मृत्यु भएको छ।ओसाकामा कुक भिषामा कार्यरत गुल्मी ज़िल्ला डासिकोट घर भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको मंगलबार मृत्यु भएको हो । करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र हाल उपचारका क्रममा अस्पतालमै मृत्यु भएको गैर आवासीय नेपाली संघका केन्द्रित सदस्य
पेट्रोल पम्पमा कार्यरत असईविरूद्ध एक करोड तीन लाख बिगो माग गर्दै भ्रष्टाचार मुद्दा समाचार August 15, 2021 अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। प्रहरी कल्याण कोषले नक्सालमा सञ्चालन गरेको पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए। सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको भन्दै अख्तियारले एक करोड तीन लाख ९७ हजार ९ सय
सङ्क्रमित ३३ जनाको मृत्यु,एक हजार ७९३ जनामा सङ्क्रमण पुष्टि समाचार August 15, 2021 काठमाडौं, साउन ३१ गते । पछिल्लो २४ घण्टामा एक हजार ७९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको अाठहजार ८८ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१९ जनामा सङ्क्रमण
शान्तीपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र अफगान सरकारबीच वार्ता अन्तर्राष्ट्रिय August 15, 2021 काठमाडौं, साउन ३१ गते । अफगान सरकारले शान्तीपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबानसँग वार्ता गर्ने भएको छ । बिद्रोही तालिबानले राजधानी शहर काबुल चारैतिरबाट घेराबन्दी गरेपछि दुबै पक्ष शान्तीपूर्ण शक्ति हस्तान्तरणको प्रयास स्वरुप छलफलमा जुटन सहमत भएका हुन । अलजजिराका अनुसार तालिबानले बल प्रयोग गरेर काबुल नियन्त्रणमा लिन नचाहेको बताएको छ । तालिबानले
लेबनानमा इन्धन बोक्ने टयाङ्कर विष्फोट हुँदा २० जनाको मृत्यु अन्तर्राष्ट्रिय August 15, 2021 काठमाडौं, साउन ३१ गते । लेबनानमा इन्धन बोक्ने टयाङ्कर विष्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । उत्तरी लेबनानको अक्करमा उक्त दुर्घटना भएको अलजजिराले उल्लेख गरेको छ । लेबनानको रेडक्रसका अनुसार आइतबार बिहान भएको विष्फोटमा घाइते ७९ जनालाई नजिकको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ
नेपाली विधार्थी समाज जापानको प्रमुख सल्लाहाकारमा डा. सरोज कंडेल चयन प्रवास August 14, 2021 सन १९९७ मा स्थापना गरिएको नेपाली विधार्थी समाज जापान (नेसाज) ले स्थापना काल देखी नै जापानमा अध्यनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानमा सहजिकरण गर्दै आइरहेको छ । साथै विधार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्नका लागि जापानी भाषा वक्तृत्वकला प्रतियोगिता तथा विभिन्न क्षेत्रमा अध्ययन- अनुसन्धान गर्नु भएका व्यक्तित्वहरुका बिचमा गोष्ठी , ज्ञान सिपको
आइतबारदेखि ‘ एनआरएन द सिङ्गर’ को डिजिटल अडिशन शुरु,उद्घाटन भयो भव्य प्रवास मनोरञ्जन August 14, 2021August 14, 2021 काठमाडौँ – विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य उद्घाटन भएको छ। भर्चुएल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले संयुक्त रुपमा उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष कुमार
‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा सहित राष्ट्रिय जनगणना–२०७८ यसै वर्ष सम्पन्न गर्ने तयारी समाचार August 14, 2021 काठमाडौँ, साउन ३० गते । सरकारले २०७८ सालभित्रै राष्ट्रिय जनगणना सम्पन्न गर्ने गरी आन्तरिक तयारी थालेको छ । यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर एकै पटक राष्ट्रिय जनगणना सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले