नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त समाचार August 11, 2021 सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्ति गरेको छ। ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको हो। एक मन्त्रीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई नियुक्ति गरेको हो। हालका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरूवा गरिएको ती मन्त्रीले छ । यसअघि
एनआरएनए कान्साईले कोरोना खोप सम्बधि निःशुल्क परामर्श दिने प्रवास समाचार August 11, 2021August 11, 2021 -बिन्दु ढकाल,ओसाका,जापान एनआरएनए जापान कान्साई क्षेत्रीय समितिले कान्साईमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपालीहरुलाई कोरोना भाइरस विरुद्धको खोप सम्बन्धि निःशुल्क परामर्श सेवा सञ्चालन गरेको छ।भाषा लागाएत अन्य कुनै पनि कारणले कान्साई क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई समस्या नपरोस भन्ने उद्देश्यले निःशुल्क परामर्श सेवा सञ्चालन गरिएको एनआरएनए कान्साइका संयोजक दिलिप शर्माले दीपश्री अन्लाईनलाई
अर्को सूचना नभएसम्म कक्षा १२ को परीक्षा स्थागित समाचार August 7, 2021 कठमाडौं, साउन २३ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो क्रमलाई विचार गरी अर्को सूचना नभए सम्मका लागि स्थागित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताउनुभयो । यस अघि स्वास्थ्य मन्त्रालयबाट संक्रमण
संसार झुट नै हो साहित्य August 7, 2021August 7, 2021 –शेखरकुमार श्रेष्ठ जन्मेर आमाको स्तनमा कोमल मुख पर्न थालेपछि सुताएको ठाउँबाट दायाँबायाँ हेर्न थालेपछि कहाँ के छ खोज्न डुल्न, चियाउन र पढ्न थालेपछि झुटो कुरा सिकेको छ । झुट सिकेकाले अब भन्नुहोस् के सिकाउँछ ? हो, मैले झुट सिकेँ त्यही सिकाउँदै छु । परिवारमा बाबु÷आमाले छल्दा बस्दा, उठ्दा, खाँदा, खेल्दा काम गर्दा भाइ÷बहिनीको गाली जोगाउँदा दिदी÷भाइको माया जनाउँदा सुधार्न, जिम्मेवारी लिन जिम्मेवारी पन्छाउन गल्ती लुकाउन सत्य देखाउन जीवन बराबरी झुट झेल्दै बालक,
जापान सरकारले पठएको पाँचलाख खाेप नेपाल पुग्यो, तीन लाख भोलि पुग्ने समाचार August 7, 2021 काठमाडौं, साउन २३ गते । जापानले बनाएकाे कोरोनाविरुद्धको अष्ट्राजेनिका खोप शनिबार काठमाडौं पुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चारणमा पाँच लाख १३ हजार ४२० डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले जानकारी दिनुभयो । कतार एयरलाइन्सको जहाजबाट शनिबार विहान खोप
२०७७ सालको एसईईको परीक्षाफल प्रकाशित Uncategorized August 7, 2021 कठमाडौं, साउन २३ गते । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नितिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ नगरिएको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो । अघिल्ला बर्षको जस्तो यस बर्ष कति
दुई हजार २३१ जनामा सङ्क्रमण पुष्टि, १९ जनाको मृत्यु समाचार August 7, 2021August 7, 2021 काठमाडौं, साउन २३ गते । पछिल्लो २४ घण्टामा दुई हजार २३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ८६६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार ७०७ जनामा गरिएको एन्टिजेन
३८५ तालिबानको मृत्यु, २१० घाइते अन्तर्राष्ट्रिय August 7, 2021 काठमाडौं, साउन २३ गते । अफगानिस्तानको रक्षा मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चलाइएको कारबाहीमा कम्तिमा ३८५ तालिबान बिद्रोही मारिएको दाबी गरेको छ । रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा सुरक्षा बलले १४ प्रान्तमा कारबाही चलाउँदा भारी संख्यामा तालिबान बिद्रोही मारिएको बताउनुभएको छ । प्रवक्ता अमनले तालिबानले तलिकान शहर, फैज–अबाद शहर, बदाखशान
दुई हजार ४३० जनामा सङ्क्रमण पुष्टि, २५ जनाको मृत्यु समाचार August 6, 2021 काठमाडौं, साउन २२ गते । पछिल्लो २४ घण्टामा दुई हजार ४३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ४९३ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, छ हजार १८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा
अष्ट्रेलिया प्रबेशमा अप्रत्याशित निर्णय अन्तर्राष्ट्रिय August 6, 2021 काठमाडौं, साउन २२ गते । कोरोनाभाइरसबाट सङ्क्रमित हुने वृद्धि भएपछि अष्ट्रेलियाले सीमा प्रवेशमा कडाइ गरेको छ । पूर्ब सूचना बिना नै सरकारले अष्ट्रेलिया छोडन नहुने आदेश जारी गरेको छ । यसप्रकारको आदेश यसअघि अष्ट्रेलियाली नागरिकमा लागू भएको थिएन । विदेशबाट फर्किनेको हकमा बाध्यतावश फर्किनुपरेको कारण देखाउनुपर्नेछ । सरकारले जारी गरेको यसप्रकारको