सर्लाहीमा पीकअप दुर्घटना, एकको मृत्यु, २५ बढी घाईते समाचार August 6, 2021August 6, 2021 सर्लाही, साउन २२ गते । सर्लाहीको लालबन्दीमा सुक्रवार दिउँसो पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जना भन्दा बढी घाईते भएका छन् । फुटबल खेल्नका लागि खेलाडी बोकेर परवानिपुरतर्फ हिँडेको प्रदेश–२–०३००१ च ०८४६ नम्वरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौर अगाडि दुर्घटनामा परेको हो । सुक्रवार दिउँसो पौने
चाँडो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्छ : राष्ट्रपति समाचार August 6, 2021August 6, 2021 काठमाडौँ, साउन २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घले आज राष्ट्रपति कार्यालयमा आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रममा संविधानले मौलिक हकको रूपमा राखिएको स्वास्थ्य सेवाको कार्यन्वयन गरी सबै नागरिकलाई स्वास्थ्य सेवा पु¥याउनुपर्ने बताउनुभयो । चिकित्सा
खोप नलगाएर कार्यालय पुग्ने सीएनएनका तीन कर्मचारी जागिरबाट हटाइए अन्तर्राष्ट्रिय August 6, 2021August 6, 2021 श्रावण २२, २०७८ शुक्रबार काठमाडौं, साउन २२ गते । अमेरिकी न्यूज नेटवर्क सीएनएनले खोप नलगाइ एक कार्यालयमा गएकोमा तीन जना कर्मचारीलाई बर्खास्त गरेको छ । सबै कम्पनीले खोप लगाउन अनिवार्य गरिसकेपछि अमेरिकामा खोप नलगाएकोलाई जागिरबाट हटाइएको यो पहिलो अबसर हो । अमेरिकामा कम्पनीमा कार्यरत कर्मचारीले खोप लगाउनु कानूनी रुपमा समेत अनिवार्य
के यो लडाईमा तपाईहरूले मतदाताहरूको मन जित्नुपर्दैन? प्रवास विचार August 6, 2021 -दिलिप शर्मा गैरे धेरै दिन चुप लागेर सबैका कुरा सुनियो,पढियो कतिपय कुरा मनन योग्य पनि रहे तर कतिपय कुरा अनुत्तरित रहे त्यसैले केहि लेख्ने जमर्को गर्दै छु।यो लेख्नुको आशय कसैलाई समर्थन गर्नु या कसैको विरोध गर्नु पटक्कै होईन।कहि कतै मेल खान गएमा संयोग मात्र हुनेछ।त्यसबाट पर्नगएको असुविधा प्रति क्षमाप्राथी छु। १)एनआरएनए
सरकार र उखु किसानबीचको छलफल बिना निष्कर्ष सकियाे अर्थ समाचार August 5, 2021 काठमाडौं, साउन २१ गते । सरकार र उखु किसानबीच बिहीबार भएको छलफल बिना निष्कर्ष सकिएको छ । बिहीबार दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानको बाँकी रकम बक्यौताको विषयमा भएको छलफलमा कुरा नमिलेको सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिनुभयो । छलफलमा उखु किसानको बक्यौता भुक्तानीका लागि गठन भएको
जापानमा एकैदिन १५ हजार सङ्क्रमित थपिए अन्तर्राष्ट्रिय August 5, 2021August 5, 2021 ओसाका, साउन २१ गते । टोकियो ओलम्पिकका लागि आवश्यक सतर्कता अपनाउँदा अपनाउँदै जापानले कोभिड महामारी सुरु भए यताकै सबैभन्दा सङ्क्रमित दर्ता गरेको छ । जापानमा गएको चौबीस घण्टामा १५ हजारभन्दा बढी सङ्क्रमित पहिचान गरिएका छन् । अघिल्लो दिन १४ हजार २०० सङ्क्रमितको पुष्टि भएको थियो । एनएचकेले कोरोना सङ्क्रमणको नयाँ लहरले जापान
टोकियो ओलम्पिक : २५७ स्वर्णको टुंगो लाग्यो खेलकुद प्रवास August 5, 2021 ओसाका, साउन २१ गते । टोकियो ओलम्पिक २०२० को जारी संस्करणमा हालसम्म २५७ स्वर्णको टुंगो लागेको छ । कुल ३३९ स्वर्ण रहेको टोकियो ओलम्पिकको जारी संस्करणमा सबैभन्दा बढी चीनले ३३ स्वर्ण जितेर शीर्ष स्थानमा आफ्नो वर्चश्वतालाई यथावत राखेको छ । २३ जुलाईमा टोकियो ओलम्पिक उद्घाटन भए यता हालसम्म ५९ राष्ट्रले कम्तिमा एक
प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थी सहित ६ जना पक्राउ समाचार August 5, 2021 मोरङ, २१ साउन १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर पौवादुङ्मा गाउँपालिका-६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय सरोज
एनआरएनए जापानको नयाँ कार्यसमितिको शपथ ग्रहण यसै साता हुने प्रवास समाचार August 5, 2021 एन आर एन जापानको नयाँ कार्यसमितिलाई निर्वाचन समितिले यही साता सपथ ग्रहण गराउने भएको छ । निर्वाचन समितिले एक सुचना जारी गर्दै सो को जानकारी दिएको हो निर्वाचन समितिले जारी गरेको सुचना यस प्रकार छ । - निर्वाचन समितिको सूचना तथा आह्वान - एनआरएनए जापानका सदस्य तथा निर्वाचित उम्मेदवार साथीहरू: मिति २०२१ जुलाई ३०
‘तथ्याङ्क विधेयक, २०७८’ पारित समाचार August 4, 2021August 4, 2021 काठमाडौँ, साउन २० गते । राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयकउपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो ।