फर्पिङ्गको शैक्षिक क्षेत्रमा अतुलनिय योगदान गर्नु हुने गुरू गीरवाणनाथ अर्यालज्यू लाई ९५ औ जन्मोत्सवको शुभकामना । Uncategorized March 9, 2019 तस्विर ः सुरेन्द्र मानन्धर ।
महिला दिवसमा दक्षिणकाली नगरपालिकाले सुरु ग¥र्यो मिनि गार्मेन्त । Uncategorized समाचार March 9, 2019 २५ फागुन, काठमाडौं । दीपश्री खबर पत्रिका । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ ।हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला
उपत्यकाव्यापी लोकनृत्य प्रतियोगिताको एकल तर्फ पिक प्वइन्ट र समूह नृत्य तर्फ साम्तेन मेमोरियल विजयी । Uncategorized मनोरञ्जन समाचार March 2, 2019 फागुन १८, काठमाडौं । सेन्ट जर्ज इन्टरनेशनल स्कुलले आयोजना गरेको दोश्रो उपत्यकाव्यापी लोकनृत्य प्रतियोगिताको एकल तर्फ पिक प्वइन्ट स्कुल, चुनीखेलबाट त्रिशग्नि श्रेष्ठले प्रथम स्थान हात पारिन भने समुह नृत्य तर्फ साम्तेन मेमोरियल स्कुल, कपनले पहिलो स्थान हात पारको छ । एकल नृत्य तर्फ दोस्रो स्थान ओलिभर पब्लिक स्कूलकी बसन्ति थापा मगर, युनिभर्सल
बिश्व मानव शास्त्र दिवसलाई निरन्तरता दिनु पर्छ Uncategorized समाचार February 23, 2019 प्रशान्त खड्का/किर्तिपुर बिश्व मानव शास्त्र दिवसको अवसरमा मानव शास्त्र केन्द्रिय बिभाग त्रि.वि द्वारा आयोजीत कार्यक्रम किर्तिपुर स्थित मानव शास्त्र केन्द्रिय विभाग त्रि.वि को सभाहलमा मानव शास्त्री प्रा.डा भानु तिम्ल्सीनाको अध्यक्षतामा एक बिशेष समारोहका बिच सम्पन्न भएको छ । उतm कार्यक्रमा मानव शास्त्र स्नातकोत्तर तेस्रो सेमेस्टरका विद्यार्थि दुर्गा कुमार सुनुवार ले स्वागत मन्तव्य
नागरिक सुनुवाई कार्यक्रमले महानगरको सपनालाई सहयोग पुग्ने ः मेयर विद्यासुन्दर शाक्य Uncategorized समाचार February 16, 2019 फागुन ४, शनिबार । स्वच्छ, शान्त र सुविधा सम्पन्न महानगरपालिकाको परिकल्पनालाई साकार बनाउन काठमाडौं महानगरपालिका दिनरात गृहकार्यमा जुटिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताए । सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त आयोजनामा आयोजित नागरिक सुनुवाई कार्यक्रममा मेयर शाक्यले जनप्रतिनिधीले मात्र महानगरको विकास सम्भव नहुने बताउदै सबै
भारतको टेलिभिजन च्यानल “जी टि भि” सारेगमपा लिटिलच्याम्पूमा नेपाली आयुश केसी Uncategorized मनोरञ्जन समाचार February 15, 2019 भारतको टेलिभिजन च्यानल "जी टिभि" को चर्चित बालगायन रियालिटी कार्यक्रम "सारेगमपा लिटिलच्याम्प"मा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने बर्ष १२ का आयुश केसी पुरा भारत र नेपाल समेत हाल विश्वभरि नै चर्चाको शिखरमा पुग्न सफल भएका छन। हिजो मात्र जी टिभीले रिलिज गरेको "प्रोमो"
दक्षिणकाली बोशन महोत्सवको तयारी पुरा, मुख्य मन्त्रीबाट ४ वटा होमस्टे र चम्पादेवी पाउँको शिलान्यास गर्ने Uncategorized समाचार January 28, 2019 माघ १४, दक्षिणकाली प्रदेश नं ३ का माननीय मुख्य मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमा माघ १९ गते आयोजना हुन गइरहेको दक्षिणकाली बोसन महोत्सवको तयारी पुरा भएको दक्षिणकाली नगरपालिका प्रमुख मोहन वस्नेतले पत्रकार सम्मेलनमा बताए । दक्षिणकाली नगरपालिकाको आयोजनामा नगरपर्यटन विकास बोर्ड र दक्षिणकाली वडा १ को सह–संयोजनमा उक्त महोत्सव आयोजना गर्ने तयारी
दक्षिणकाली बोशन महोत्सवको तयारी तिव्र, आज सरसफाई सम्पन्न, माघ १४ पर्यटन बोर्डमा पत्रकार सम्मेलन । Uncategorized विविध समाचार January 27, 2019 माघ १३, दक्षिणकाली प्रदेश नं ३ का माननीय मुख्य मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमा माघ १९ गते आयोजना हुन गइरहेको दक्षिणकाली बोसन महोत्सवको तयारी तिव्र पारिएको छ । दक्षिणकाली नगरपालिकाको आयोजनामा नगरपर्यटन विकास बोर्ड र दक्षिणकाली वडा १ को सह–संयोजनमा उक्त महोत्सव आयोजना गरिदैछ । ऐतिहासिक, प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्व बोकेको
दक्षिणकाली नगरपालिकाका उपप्रमुखले लिइनन् सुविधामा पाएको गाडी, उक्त रकमले शिक्षा र एम्बुलेन्सको व्यवस्था गर्ने । Uncategorized अर्थ समाचार January 20, 2019 दिपश्री खबर । माघ ६, दक्षिणकाली । जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधाको लागी पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी छिन् । ०७५÷०७६ का लागी बसेको तेस्रो
आनन्दकुटि विद्यापिथको भवन शिलान्यास, चाइना र नेपालको मैत्री सम्बन्धलाई निरन्तरता ः नेता झलनाथ खनाल Uncategorized समाचार January 6, 2019January 9, 2019 २००८ देखी स्वयम्भूको काखमा शिक्षाको ज्योति फौलाउँदै आइरहेको छ आनन्दकुटी विद्यापीथ । ६७ बर्ष अगाडी शीक्षा प्रेमी अमृतानत्दले शिक्षा प्रतिको लगन मानव मैत्रीराखी सबैले प्रज्ञारुपी शिक्षा पाउनु पर्दछ भन्ने उदेश्यका साथ स्थापना गर्नु भएको थियो । वि.सं २०७२ सालको महाभूकम्पले उक्त विद्यालयको भवनलाई क्षति पु¥याएपछि केही बर्ष पठन पाठनमा असहज