काठमाडौंमा राष्ट्रिय परिचय पत्र वितरण सुरु समाचार June 17, 2022June 17, 2022 ३ असार,काठमाडौं । असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ ।निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो । सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन
भुटान ५० रनले पराजित एसीसी महिला टी(२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात खेलकुद June 17, 2022June 17, 2022 ३ असार, काठमाडौं । एसीसी महिला टी(२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले हरायो । जितका लागि ९५ रनको लक्ष्य पछ्याएको भुटान १७।५ ओभरमा ४४ रनमा अलआउट भयो । नेपालका बलरसामु निरीह भएका भुटानका एक जना ब्याटर बाहेक कसैले पनि दोहोर अंकमा रन
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको काठमाडौंमा चुनाव लड्ने तयारी समाचार June 16, 2022June 16, 2022 २ असार, काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएनु भएको छ । काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही
बागमती सरकारले कृषि अनुदान खारेज गर्ने समाचार June 16, 2022June 16, 2022 २ असार ,काठमाडौं । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०७९र८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदान बाहेक सबै अनुदान खारेज गर्ने घोषणा गर्नुभएको हो । बागमती प्रदेश
राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न मन्त्रीको नेतृत्वमा कार्यदल गठन समाचार June 15, 2022June 15, 2022 लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठज गरेको हो । जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर,
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा समाचार June 14, 2022June 14, 2022 ३१ जेठ, काठमान्डौ । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीले महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको औपचारिक भ्रमणमा जाँदै समाचार June 14, 2022June 14, 2022 ३१जेठ,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी महिना अमेरिकाको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री देउवाको भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलहरूले आशंका व्यक्त गरिरहेको बेला अमेरिकाले नेपालसँग सुरक्षा सम्झौता गर्ने प्रस्ताव गरेको खुलासा भएको छ । अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नामको सम्झौता गर्नका लागि त्यसको मस्यौदा नेपाल सरकारलाई बुझाएको खुलासा भएको हो
मेघगर्जन र चटयाङसहित वर्षाको सम्भावना समाचार June 13, 2022June 13, 2022 ३० जेठ,काठमाडौं । हाल देशको प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू(भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज ९सोमबार० बिहान नेपालको प्रदेश(१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी
निशुल्क इन्टरनेट सेवा दिने ७४ जिल्लाका स्थानीय तहमा समाचार June 13, 2022June 13, 2022 ३० जेठ,काठमाडौं । काठमाडौं उपत्यका बाहिरका ७४ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रले दुई वर्षसम्म निःशुल्क इन्टरनेट सेवा सुविधा पाउने भएका छन् । उपत्यका बाहिरका ७४ जिल्लाको स्थानीय तहमा सञ्चालित परियोजना अन्तर्गत ब्रोडब्याण्ड नेटवर्क निर्माण गरिएकाले दुई वर्षसम्म निशुल्क सेवा दिन लागिएको हो । नेपाल
भित्र्याउने बेलाको चैते धान सोत्तर समाचार June 13, 2022June 13, 2022 ३० जेठ,काठमान्डौँ । भित्र्याउने बेलाको चैते धान खेतमा बाढी पसेपछि पालुङटार नगरपालिका–९ बिर्दीकी ७२ वर्षीया उमाकुमारी अधिकारी पिडा खेपि बस्नु पर्ने बाध्यता रहेको छ । खारखोला फाँटमा रहेको घरभित्र पसेको लेदो फाल्दैमा अधिकारीले दुई दिन बिताइन् । घरसँगैको खेतको डिलमा बसेर बाढीले पुरेको धान र मकै बाली हेर्दा उनको मन भारी