कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु समाचार June 13, 2022June 13, 2022 ३० जेठ, काठमाडौं । कोटेश्वरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।। मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका(५ घर भई काठमाडौंको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे
संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू समाचार June 12, 2022June 12, 2022 आइतबार बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरू भएको छ।आजको बैठकमा विनियोजित विधेयक २०७९ अन्तर्गत शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्राय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
आज हल्कादेखि मध्यम वर्षाको सम्भावना समाचार June 12, 2022June 12, 2022 २९ जेठ, काठमाडौं । देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा प्रदेश नं १
काठमाडौंको फोहोर व्यवस्थापनमा ६ बुँदे सुझाव : गगन थापा Uncategorized June 12, 2022June 12, 2022 २९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन०ले काठमाडौं महानगरभित्रको फोहोर विसर्जनमा लिएको पहलकदमीको प्रशंसा गरेका छन् । साथै उनले फेरि फोहोरको समस्या नआओस् भन्नका लागि ६ बुँदे सुझाव पनि दिएका छन् । थापाले आज सामाजिक सन्जालमार्फत्
सुन्धारालाई मर्मत सम्भार गर्ने मेयर साहको प्रतिबद्धता समाचार June 12, 2022June 12, 2022 काठमाडौं । काठमाडौं का मेयर बालेन्द्र साहले सुन्धाराको मर्मत(सम्भार गरेर धाराबाट प्राकृतिक रूपमा पानी आउने बनाउने प्रतिबद्धता गर्नुभएको छ । सुन्धाराको अवलोकन गर्नका लागि जानुभएका मेयर साहले ६ महिनाभित्र सुन्धाराबाट पानी खसाल्ने बताउनुभएको हो । टुँडिखेलबाट पानी ल्याएर सुन्धाराबाट खसाल्ने बताउदै उहाँले त्यसका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गर्ने तथा
बञ्चरेडाँडामा फोहोर खासल्न सुरु समाचार June 10, 2022June 10, 2022 २७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खासल्न थालिएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौंबाट गएका ट्रकहरुले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेको हो । शुक्रबार विहान भएको छलफलमा शहरी विकासमन्त्रीले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् भने नेपाली कांग्रेसका प्रवक्ता डा.
आज बजारमा सुनचाँदी घट्यो कि बढ्यो ? समाचार June 10, 2022June 10, 2022 काठमाडौं । साताको छैठौं दिन शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३ सय रुपैयाँले घटेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।तेजावी सुन प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ
इलाममा चिया टिप्न र प्रशोधन गर्नका लागि किसानहरुलाई तालिम समाचार June 10, 2022June 10, 2022 काठमान्डौँ । इलाममा १२ सय किसानलाई चियाको गुणस्तर कायम गर्ने गरी चिया टिप्न र प्रशोधन गर्नका लागि तालिम दिइएको छ । वर्षायामको चिया टिप्नका लागि किसानको आकर्षण बढेको छ ।अहिले इलाममा वर्षायामको चिया टिप्न सुरू गरिएको छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द भएको इलाममा अहिले भने चियाको
विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन सांसद पन्तको माग समाचार June 9, 2022June 9, 2022 राष्ट्रियसभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिन माग गर्नुभएको छ ।राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनु पर्ने बताउनुभएको हो ।उहाँले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भुमिमा हुने
प्राधिकरणकोे आग्रह अनुमति नलिई दुरसञ्चार सेवा सञ्चालन नगर्न समाचार June 9, 2022June 9, 2022 नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न निर्देश गरेको हो । पछिल्ला केही दिनयता गैरकानुनी रूपमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा