नन्दु सापकोटाको अध्यक्षतामा मालिका समाज जापानको कान्साई क्षेत्रीय समिति गठन प्रवास समाचार May 1, 2025 ओसाका, जापान । मालिका समाज जापानको कान्साई क्षेत्रीय समिति गठन भएको छ । नन्दु सापकोटाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन भएको हो । कार्यसमितिको उपाध्यक्ष गोपाल कृष्ण सापकोट, सचिव रामजी सापकोटा , सहसचिव रोशन रेग्मी, कोषाध्यक्ष शिव आचार्य, सहकोषाध्यक्ष, राम प्रसाद सापकोटा, सदस्यहरु गणेश शर्मा, दिपक सापकोटा (गोपाल), मनोज सापकोटा,
प्रथम ‘नेपाल फेस्टिभल कान्साई २०२५’ को तीव्र तयारीसँगै मिडियामा देखिएको जागरुकता प्रवास विचार April 19, 2025 -मोहन कुवर ओसाका ,जापान कुनै पनि व्यावसायिक क्षेत्र देखि सामाजिक संघसंस्थाहरुको विभिन्न कार्यक्रमहरुमा प्रचारप्रसारले विशेष भूमिका प्रदान गर्ने भएकोले सञ्चार तथा मिडियाकर्मीहरुको पनि निकै महत्त्वपूर्ण स्थान रहेको हुन्छ।यहि अप्रिल २६/२७ गते गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति (एनआरएनए) कान्साई तथा नेपाली राजदूतावास जापानको मुख्य आयोजना र जापानमा रहेका अन्य नेपाली सामाजिक संघसंस्थाको सहआयोजनामा
“प्रथम नेपाल फेस्टिभल कान्साई २०२५” को तयारी अन्तिम चरणमा प्रवास समाचार April 18, 2025 ओसाका जापान जापानको ओसाकामा आयोजना हुने “प्रथम नेपाल फेस्टिभल कान्साई २०२५” को तयारी तीव्र पारिएको छ । गैर आवासीय नेपाली सङ्घ एनआरएनए, कान्साई तथा नेपाली राजदूतावास जापानको मुख्य आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक सङ्घ संस्थाको सह आयोजनामा बृहत् रूपमा हुने लागेको “प्रथम नेपाल फेस्टिभल कान्साई २०२५” को हाल सम्मको
अनलाइन ठगीको नयाँ तरिका , यसरी फसिरहेका छन् अनलाइन ठगीबाट मानिसहरु ! प्रवास विचार March 2, 2025 -नरेन्द्र बस्नेत दिनेश अघिल्लो दुइ हप्ताको बिचमा तिन नेपाली एक बंगलादेशी र एक फिलिपिनी लाइ अनलाइन ठगि बाट जोगाउन सफल भइयो। यदि यो कोंबिनीमा काम गर्ने क्रममा भएको भए ठगिन लागेको भनेर पुलिश बोलाएर त्यो यथार्थपरक भएमा सम्बन्धित पुलिसले पुरस्कृत सम्म पनि गर्नेथियो होला गरिपनि रहेको यदाकदा सुनिन्छ तर रेमिट्यान्सको कर्मचारी
दोलखा समाज जापान कान्साई क्षेत्रीय समितीको अधिवेशन सम्पन्न, अध्यक्षमा निर्मल श्रेष्ठ प्रवास समाचार March 1, 2025 ओसाका जापान। दोलखा समाज जापान कान्साई क्षेत्रीय समितीको प्रथम साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। गैर आवासीय नेपाली संघ एनआरएन जापानका उपाध्यक्ष कृष्ण गैरेको प्रमुख आतिथ्यतामा जापानको ओसाकामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गैरेले विदेशमा रहेका हरेक नेपालीलाई एनआरएनले सहयोग गरिरहेको बताउनु भयो । दोलखा समाजले
बिहुकोट समाज जापान कान्साइको दशौँ वार्षिक साधारण सभा डिसेम्बर महिनाको २४ हुने प्रवास December 23, 2024December 23, 2024 ओसाका,जापान बिहुकोट समाज जापान कान्साइ क्षेत्रीय समितिको दशौँ वार्षिक साधारण सभा यही डिसेम्बर महिनाको २४ तारिख हुने भएको छ।ओसाकाको सुइतासीमा रहेको इन्डियन नेपाली रेस्टुरेन्ट पाप्रिकामा साँझ ५:३० वार्षिक साधारण सुरुहुने बिहुकोट समाज जापान कान्साइ क्षेत्रीय समितिले जानकारी दीएको छ ।
२०२५ एप्रिल २६ र २७ जापानको ओसाकामा “प्रथम नेपाल फेस्टिवल कान्साई-२०२५” हुने प्रवास मनोरञ्जन समाचार December 23, 2024December 23, 2024 ओसाका,जापान गैर-आवसीय नेपाली संघ जापान क्षेत्रीय समिति कान्साईको मिति २०२४-१२-११ र १६ तारीखका दिन संरक्षक, सल्लाहकार समिति तथा एनआरएनए कान्साई कार्यसमितिको संयुक्त रुपमा बसेको बैठकबाट मिति २०२५ एप्रिल २६ र २७ को दिन नेपालको कला-संस्कृति भेषभूषालाई जापानमा परिचित गराउँदै नेपालको पर्यटन क्षेत्रमा टेवा पूर्याउने उद्देश्य अनुरूप ऐतिहासिक “प्रथम नेपाल फेस्टिवल कान्साई-२०२५”
हाम्रो दृष्टि राम्रो दृष्टि जापानले ओसाकामा आयोजना गर्न लागेको साङ्गीतिक कार्यक्रमको तयारी तिब्र प्रवास मनोरञ्जन December 23, 2024December 23, 2024 ओसाका ,जापान सामाजिक रुपान्तरणमा युवा अभियान भन्ने मुल नाराका साथ स्थापना भएको हाम्रो दृष्टि राम्रो दृष्टि जापानले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर जापानको ओसाकामा आयोजना गर्न लागेको दोश्रो सांगीतिक कार्यक्रम २०२५ को तयारी तीव्र पारेको बताएको छ। नेपाली कला,संस्कृतिलाई बिश्व सामु चिनाउनुका साथै अनाथ बालबालिका सहयोगार्थ अंग्रेजी नयाँ बर्ष २०२५ को पावन
जापानको ओसाकामा र्यापर ‘भिटेन’ को कन्सर्ट हुदैं प्रवास मनोरञ्जन December 4, 2024 ओासाका जापान । नेपाली चर्चित र्यापर ‘भिटेन’ को कन्सर्ट जापानको ओसाकामा हुने भएको छ । गणेश जापान द्वारा आयोजित कार्यक्रम भिटेन इन ओसाका नाम दिएको सो कन्सर्ट र्यापर ‘भिटेन’का अलावा जापानमा रहेका नेपाली व्याण्ड तथा कलाकारहरू अनन्त नेपाल, अनुभव ब्यान्ड, र्यापर बाका एण्ड ग्रुप, र मिस्टर बम्जन ले पनि आफ्नो
ओसाकामा पूर्णबहादुरको सारङ्गीको अर्को सो डिसेम्बर १२ मा गरिने मनोरञ्जन समाचार December 4, 2024 ओसका,जापान जापानको ओसाकामा प्रदर्शन गरिएको नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीलाई दर्शकले अत्याधिक मन पराएपछि आगामी डिसेम्बर महिनाको १२ तारिख पुनः अर्को सो गरिने भएको छ।डिसेम्बर २ मा प्रदर्शन गरिएको पहिलो शोको लागि दुई साताअघिनै टिकट बिक्र भईसकेको थियो । दर्शकको माया र सद्भावलाई ध्यानमा राखेर अर्को सो थप्न लागिएको ओसाकाकामा उक्त चलचित्र