एनआरएनए जापानको अध्यक्षमा ओशाका बाट बस्नेतको उम्मेद्वारी घोषणा प्रवास समाचार July 8, 2021 गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तिब्र भएको छ।यसै क्रममा वर्तमान कार्यसमितिका सल्लाहाकार एबम ओशाकामा रहेर एन आर एन अभियानमा क्रियाशील नरेन्द्र कु.बस्नेत(दिनेश)ले २०२१-२०२३ कार्यकालको लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । बस्नेतले उम्मेद्वारी घोषणा गर्दै छानबीन समितिको प्रतिबेदन र केही बिबादित घटनाक्रमले जनमानसमा एनआरएनए
टिका शर्मा ‘कोपिला’ को तीज गीत सार्बजनिक प्रवास मनोरञ्जन July 5, 2021 जापानमा रहेर निरन्तर गीत सङ्गीतमा सकृय सर्जक गायिका टीका शर्मा ‘कोपिला’ ले आफ्नो पहिलो तीज गीत ‘माइतिकै हेला’ सार्वजनिक गरेकी छन् । गीतमा टिका शर्माको शब्द तथा स्वर र लोकप्रिय सर्जक सूर्य खड्काको सङ्गीत र थेगो रहेको छ । छायाँकन र निर्देशन गोविन्द बिस्टले गर्नु भएको छ । गीतमा माईतीबाट
एनआरएनए कान्साइको सफलतापछी कृष्ण शर्मा गैरेको केन्द्रीय कोषाध्यक्षमा दावी प्रवास समाचार July 4, 2021July 4, 2021 कान्साइ क्षेत्रमा सबैको मन जित्न सफल निबर्तमान संयोजक कृष्ण शर्मा गैरेको केन्द्रीय कोषाध्यक्षमा दावी गर्नु भएको छ ।फेसबुक मार्फत घोषणा गर्नु भएको उहाको उमेद्वारी विवरण र प्रतिबद्धता जस्ताको तस्तै : सम्पूर्ण जापानवासी दाजुभाई तथा दिदीबहिनीहरूमा नमस्कार। सन् २००० साल देखि जापान प्रवेश संगै अध्ययनको शिलशिलालाई अघि बढाउने क्रममा क्युश्युबाट आफ्नो अध्ययनलाई निरन्तरता
चर्को उम्मेद्वारी शुल्कले फेरि एनआरएन जापान चर्चामा प्रवास समाचार July 4, 2021 एनआरएन जापान भित्र भ्रष्टाचार बढ्नुको प्रमुख कारण मध्ये २०१५ देखि पैसा हुने हरुको वरिपरि मात्रै नचाउने गरि लिन थालेको चर्को उम्मेद्वारी शुल्क पनि एउटा कारण भएको चर्चाले चुलिएको छ ।सवैको अपनत्व भनिएको एनआरएन भनिए पनि व्यवसायि भन्दा बाहिरकोले यो संस्थामा छिर्ने हिम्मत नगरून भनेर हरेक कार्यकालमा चर्को निवार्चन शुल्क घोषणा
नेपाली विद्यार्थी समाज जापान (नेसाज) को १९ औं अधिवेशन जुलाई ११ तारिक हुने प्रवास समाचार July 3, 2021 नेपाली विद्यार्थी समाज जापान (नेसाज) को १९ औं अधिवेशन यही जुलाई ११ तारिक हुने भएको छ । पछील्लो परिस्थितीलाई मध्यनजर गर्दै भर्चुअल रुपमा अधिवेशन गर्न लागिएको आयोजकले जनाएका छन् । सन् १९९७ मा स्थापना भएको नेपाली विधार्थी समाज जापान(नेसाज)ले स्थापना काल देखी नै जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुको समस्या समाधानमा सहजिकरण गर्दै
समाज सेवाको नाममा मानवता नबेचौं विचार July 2, 2021July 2, 2021 -दिलिप कंडेल भनिन्छ भजन भन्ने ओठहरु भन्दा सेवा गर्ने हातहरुनै महान हुन्छन।सामाजिक सेवाका लागि एउटाको हत मात्र काफी हुँदैन। सबैको हात मिल्नु पर्छ।अहिलेको परिस्थितीलाई हेर्ने हो भने सामाजिक सेवा,सेवा मात्र नभएर मानबिय भाबना र सम्बेदना दुबैको ब्यापार चलिरहेको जस्तो देखिनछ।जस्ले गर्दा वास्तबमा मन देखिनै सामाजिक सेवामा लागेकाहरु समेत बदनाम हुँदै गैरहेका
भष्ट्रचार मुक्त एनआरएनए बनाउने भन्दै विष्णु प्रसाद घिमिरेको उपाध्यक्षमा पदमा उम्मेदवारी घोषणा प्रवास विचार July 1, 2021July 1, 2021 यतिवेला एनआरएनए जापानको अधिवेशन नजिकिदै गर्दा उमेद्वारी दिनेको संख्या पनि बढिरहेको छ। उमेद्वारी दिनु मात्र ठूलो कुरो होइन, विजयी हुँदैं आफुले गरेका वाचाहरु पुरा गर्न सके मात्र यस्ले अर्थ राख्ने गर्छ। पछिल्लो समय एनआरएनए जापानमा विकृति मात्र होईन, केहि आशालाग्दा पात्रहरु पनि देखा परेका छन्। त्यसै मध्येका एक विष्णु प्रसाद
सत्य तथ्य बोल्ने हिम्मत नभएका एनआरएनए अभियानताहरु विचार July 1, 2021 -नरेन्द्र कुमार बस्नेत 'दिनेश' म पद को लागि मरिहत्ते गर्ने मानिश हैन भनि सबैले भन्छन तर पद प्राप्ति नहुने छटपटीले अन्त्यमा जस्तो सुकै भएपनि पद प्राप्तिमा सम्झौता गर्छन। आर्थिक घोटाला भएको छ सबैले भन्छन तर कसले गरेको भन्ने हिम्मत कसैले गर्दैन।गलत भएको छ तर सबै निर्लज्ज छन् सत्य तथ्य बोल्ने हिम्मत कसैसंग
गजल Uncategorized साहित्य June 27, 2021June 27, 2021 -पुरुषोत्तम लामिछाने बिरानो छ शहर आमा,तिमिलाई सम्झीए फर्कने छ रहर आमा ,तिमिलाई सम्झीए जोडीदैनन परेली ,हिजो आज धेरै भयो मैले हरेक प्रहर आमा,तिमिलाई सम्झीए जिबन देखी हारे आमा ,अनी भाग्न खोजे हात्मा थियो जहर आमा , तिमिलाई सम्झीए मृत्यु रोजेर नि कहाँ ,मुक्ती पाईन्छर तिमी धरोहर आमा ,तिमिलाई सम्झीए
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट सुरु हुने अर्थ समाचार June 27, 2021 १३ असार, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट सुरु गर्ने तयारी थालिएको छ । शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम सुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र