सविनाको पहिलो म्युजिक भिडियो ‘कस्तो होला…’ ले चर्चा बटुल्दै(भिडियो सहित) प्रवास मनोरञ्जन December 23, 2021December 23, 2021 काठमाडौं ।सबिना गहतराजको पहिलो म्युजिक भिडियो 'कस्तो होला...' ले चर्चा बटुलिरहेको छ । केही दिन अघी दिपश्री क्रियटिभ मिडियाको युट्युब च्यानलमा अपलोड गरिएको उक्त म्युजिक भिडियोले चर्चा पाउन थालेको हो । 'कस्तो होला... सञ्चारकर्मी पुरुषोत्तम लामिछानेको रचनामा रहेको नयाँ गजल हो। प्रिन्स ड्यानियलको निर्देशनमा बनेको भिडियोमा शिशिर भण्डारी, सबिना गहतराज र शयनम
एनआरएनए कान्साईको आर्थिक सहयोगमा गैडाकोटमा निर्मित बिद्यालय भवनको उद्घाटन सम्पन्न खुसी बाँडे खुसी बढ्छ प्रवास December 23, 2021December 23, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। एनआरएनए जापान कान्साई क्षेत्रिय समिति २०१९–२०२१ को आर्थिक सहयोगमा लायन्स क्लब अफ चितवन नवलपुरले गैडाकोट ३, केलादीमा निर्माण गरेको ३ कोठे बिद्यालय भवनको समुद्घाटन गरिएको छ । श्री कालिगण्डकी बाल बिकास केन्द्रको ३ कोठे उक्त भवन निमार्णका लागि एन आर एन ए जापान कान्साई क्षेत्रिय समिति २०१९–२०२१
नेपाली जनप्रगतिशील मंच जापानको नयाँ कार्यसमितिको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न प्रवास December 20, 2021December 20, 2021 नेपाली जनप्रगतिशील मंच जापानको डिसेम्बर १२ तारिकमा सम्पन्न आठौ अधिवेशनबाट निर्वाचित कार्यसमिति र आयोगका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । भर्चुवल जुममार्फ़त शनिवार सम्पन्न सो सपथ ग्रहण कार्यक्रममा निर्वाचन समन्वय समितिका संयोजक तथा पूर्वी एसिया समन्वय समितिका संयोजक हर्क थापाले मंचको २०२१-२०२३ कार्यकालको लागि
नेपाली जनप्रगतिशील मंच जापान ,कान्साइ क्षेत्रीय समितिको अध्यक्षमा प्रकाश गैरे प्रवास समाचार December 7, 2021 नेपाली जनप्रगतिशील मंच कान्साइ क्षेत्रीय समितिको आगामी कार्यकाल २०२१-२०२३ को लागि प्रकाश गैरेको अध्यक्षतामा २६ सदस्यीय नव निर्वाचित कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा कुलबिर थापा, नारायण थापा, सुनिल श्रेष्ठ, आङबाबु लामा, भक्त सापकोटा र महिला उपाध्यक्षमा रत्ना मरासिनी चयन भएको निर्वाचन समितिका संयोजक गौरीशंकर गैरे रामले जानकारी
जन्मदिनको अवसर पारेर बस्नेत द्वारा बिधालयलाई ल्याप्टप हस्तान्तरण विविध December 2, 2021December 2, 2021 उदयपुर। चौदण्डिगढी नगरपालिका-६, शिर्वानीका नरेन्द्र बस्नेत (दिनेश) ले नगर कै वडा नं. २ स्थित सिंहदेवी माध्यमिक बिधालयलाई आफ्नो जन्मदिनको अवसर पारेर एक थान ल्यापटप उपलब्ध गराउन भएको छ। बिगत लामो समय देखी जापानमा बस्दै आउनु भएका नरेन्द्र बस्नेतले नेपाल बिदामा आएको समय संगै आफ्नो जन्मदिनको अवसर पारेर बुधबार बिधालयमै पुगेर ल्यापटप हस्तान्तरण
जापानको नागानो प्रीफेक्चरद्वारा एनआरएनए कान्साइ सम्मानित प्रवास समाचार October 29, 2021 दीपश्री अन्लाईन/ कान्साइ ताइफुको मारमा परेका नागरिकलाई खाना खुवाएर सहयोग गरेको भन्दै जापानको नागानो प्रीफेक्चरले एनआरएनए जापान क्षेत्रीय समिति कान्साइलाई सम्मान पत्रद्वारा सम्मानित गरेको छ। सुजाका सी का मेयरले ताइफुको कारण समस्यामा रहेका आफ़ना नागरिकलाई एनआरएनए कान्साइ क्षेत्रले आधारभूत आवश्यकता अन्तर्गतको नेपाली खाना खुवाएर महत्वपूर्ण योगदान पुर्याएको भन्दै एक कार्यक्रमको आयोजना गरि
राजकुमारी माकोले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि अस्वीकार गरिन Uncategorized October 26, 2021October 26, 2021 जापान राजपरिवारको अकिशिनोकी दम्पतीको जेठी छोरी राजकुमारी माकोले आफूसंगै कलेजमा अध्ययन गर्ने सर्वसाधारण नागरिक प्रेमी केइ कुमुरोसँग मंगलबार विवाह गर्दा राजपरिवारबाट बिदा हुदा महिलाले पाउने नगद र शाही हैसियत परित्याग गर्ने जापानी राजपरिवारकी प्रथम महिला बनेकी छन । कानुनअनुसार “जनता”सँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको
एनआरएनए कान्साइको सहयोग पाएपछी बिष्णु बि.क.ले भने “अब बाच्ने आशा पलाएको छ” प्रवास समाचार October 24, 2021October 24, 2021 -दीप्श्री अन्लाईन /कन्साइ, एन आर एन ए जापान,कान्साइ क्षेत्रिय समिताले गल्कोट नगरपालिका वडा नं १ साबिक दुदिलाभाती गाविस वडा नं १ चौराहा बस्ने ३८ वर्षीय बिष्णु बहादुर बि.कको उपचारको लागि संकलन गरेको आर्थिक सहयोग प्रदान गरेको छ । बि.क.को दुबै मृगौला खराब भएको र उपचार गर्न रकम धेरै लाग्ने भएकोले हाल कामको
फेसन डिजाईनर नृतिका शाक्यद्वारा अभिनित पहिलो भिडीयो पर्खी बस्नु है सार्वजनिक मनोरञ्जन October 24, 2021 गायक सन्तोष डुमि र गायिका रचना रिमालको आवाजमा रहेको आधुनिक गित पर्खि बस्नु है गीतको भिडियो सार्वजनिक भएको छ । गायक सन्तोष डुमिको अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको पर्खि बस्नु है गितको रचना भने रमेश मगरले गरेका हुन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर
ओसाका क्षेत्रका रेष्टुरेण्टमा रक्सीजन्य पदार्थ बिक्री वितरणमा लगाईएको प्रतिबन्ध सोमबारदेखि हटाईने अन्तर्राष्ट्रिय समाचार October 22, 2021 जापानको ओसाका क्षेत्रका रेष्टुरेण्टमा रक्सीजन्य पदार्थ बिक्री वितरणमा लगाईएको प्रतिबन्ध सोमबारदेखि हटाईने भएको छ।तर सम्भावना रहेसम्म समुहमा आउने ग्राहकलाई ४ जनाको समुहमा मात्र राख्न र दुई घण्टा भन्दा बढी समय भित्र नबस्न आग्रह गर्न स्थानिय सरकारले संचालक हरुलाई अनुरोध गरेको छ । यस्तै टोकियो र त्यस वरपरका तीन प्रान्तहरु कोरोना संक्रमितको संख्यामा