हरितालिका तिजको अवसरमा एनआरएनए जापानले पञ्चमी पूजासहित विषेश कार्यक्रम गर्ने प्रवास August 24, 2023 -दीप्श्री अन्लाईन /कान्साइ नेपाली महिलाको चाड हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा तिज तथा ऋषि पञ्चमी विशेष कार्यक्रमको गरिने भएको छ । जापानमा रहेका नेपाली नारीहरूलाई हरितालिका तिजको नियास्रो मेटाउन र नेपाली सस्कृति परम्परालाई दोस्रो पुस्तामा हस्तान्तरण गराउने उदेश्यले सेप्टम्बर १९ तारिक टोकियोमा उक्त कार्यक्रम गरिने
जापानको टोकियोमा प्राकृतिक प्रकोप सम्बन्धी पूर्व तयारी अभ्यास हुने प्रवास August 24, 2023August 24, 2023 प्राकृतिक प्रकोप आइपरेको समयमा तत्काल बच्नका लागि अपनाउनु पर्ने उपायका बारेमा सचेतना जनाउनका लागि जापानको टोकियोमा प्राकृतिक प्रकोप पूर्व तयारी अभ्यास हुने भएको छ । टोकियो महानगरीय प्रहरी विभाग आयोजक र एनआरएनए जापान सह आयोजक रहने गरि अगस्ट ३१ तारिक टोकियोको नाकानो स्थित सिकिनो मोरी पार्कमा उक्त अभ्यास गरिन लागेको एनआरएनए
गैरआवसीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिका नव निर्वाचित कार्यसमितीको सपथ तथा पदभार ग्रहण सम्म्पन्न प्रवास August 17, 2023 दीप्श्री अन्लाईन /कान्साइ । गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिती कान्साइको नवनिर्वाचित कार्यसमितीका पदाधिकारीहरुले सपथ तथाa पदभार ग्रहण गरेका छन् । निर्वाचन समिति सदस्य नारायण स्टेभेन्सको अध्यक्षता तथा एन आर एन ए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।हरी प्रसाद कंडेलको नेतृत्वमा रहेको नब
जापानको ओसाकामा जापनी भाषामा वक्तित्वकाला प्रतियोगिता सम्पन्न प्रवास March 26, 2023 जापान । जापानको ओसाकामा अन्तर्राष्ट्रिय स्तरको जापानी भाषामा वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । विगत १० वर्ष देखि विदेशीहरुको भिसा प्रक्रियामा सहयोग गर्दै आएको डिस्कभरी सपोर्ट्ले आयोजना गरेको उक्त कार्यक्रममा करिब २१ जना नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो । यहि वर्षबाट छात्रवृत्ति लगायत विभिन्न पुरस्कार सहित बिद्यार्थीहरुको प्रतिभा उजागर
सिजुओकामा बिबिन्न संघ सस्थाले संयुक्तरुपमा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” गर्ने प्रवास मनोरञ्जन August 13, 2022August 13, 2022 -दीप्श्री अन्लाईन /ओसाका जापान यही अगस्ट महिनाको २९ तारिक सोमबार जापानमा हरितालिका तिजको अवसर पारेर स्याङ्जा समाज जापान, सिजुओका स्पोर्ट्स क्लब जापान, सिजुओका र गल्कोट समाज जापान, सिजुओकाको संयुक्त आयोजनामा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” गरिने भएको छ। कार्यक्रममा नेपाली लोकदोहोरीका लोकप्रिय कलाकारहरू पशुपति शर्मा र शर्मिला गुरुङको उपस्थिति र प्रस्तुतिमा
१२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा,यस्तो छ तयारी (विस्तृत जानकारी सहित) प्रवास समाचार July 23, 2022July 24, 2022 टोकियो/जापान । यहि जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार, भर्चुअल माध्यममा भएको पत्रकार सम्मेलनमा आयोजक एनआरएनए जापानले १२ औँ नेपाल फेस्टिवल सन २०२२ को तयारी, आकर्षण तथा व्यवस्थापन लगायतका विषयहरुमा जानकारी गराउँदै मेलाको लगभग
जापानको नागोयामा दोश्रो नेपाल फेष्टिवल हुने प्रवास मनोरञ्जन July 12, 2022 जापानको तेश्रो ठूलो शहर नागोयामा दोश्रो नेपाल फेष्टिवल आयोजना हुने भएको छ। नागोयामा बसेको भेलाले आगामी सेप्टेम्बर ३ तारिक शनिबार र ४ तारिक आइतबार नेपाल फेष्टिवल गर्ने निर्णय गरेको फेष्टिवल प्रचार – प्रसार उप समितिका संयोजक भवानी पन्तले बताए। फेस्टिवल सम्पन्न गर्न एनआरएनए नागोया क्षेत्रीय समिति आयोजक रहने छ भने सह
गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइको छैठौ अधिवेशन जुलाई १४ मा हुने प्रवास समाचार July 12, 2022July 12, 2022 जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्साइको छेठौ अधिवेशनको जुलाई १४ तारिक हुने भएको छ ।जुलाई १४ को लागि तय भएको कान्साइ क्षेत्रीय समितिको अधिवेशन ओसाकामा रहेको जिग्री दोहोरी साँझमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।कान्साइ क्षेत्रीय समितिको अधिवेशन
गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन जुलाई २६ मा टोकियोको शिन ओकुबोमा हुने प्रवास समाचार July 12, 2022July 12, 2022 “हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तो छैठौ अधिवेशनको जुलाई २६ तारिक हुने भएको छ ।जुलाई २६ को लागि तय भएको कान्तो क्षेत्रीय समितिको अधिवेशन टोकियोको शिन ओकुबोमा रहेको सोलमारीको मुरा हलमा हुने र त्यसका लागि आवश्यक
गैरे सेवा समाज जापानको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा भुमप्रसाद गैरे निर्वाचित प्रवास June 29, 2022June 29, 2022 -दीपश्री अन्लाईन,कान्साइ,जापन । गैरे वन्धुहरूलाई एकताबद्ध बनाउदै सामाजिक कार्य गर्ने पवित्र उदेश्य २०११ मा स्थापना भएको गैरे सेवा समाज जापानको पाचौं अधिवेशनबाट भुमप्रसाद गैरे सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन ।एनआरएनए आईसिसि सह-कोषाध्यक्ष टंक गैरेको प्रमुख आतित्थ्यतामा,संरक्षक द्धय नेत्रप्रसाद गैरे(राजु) र झम्पलाल गैरेले कार्यक्रमको उदघाटन गरी अघि बढेको थियो ।उक्त