टोकियोमा हुने बार्हौं नेपाल फेस्टिवलको तयारी तिब्र,स्टल वितरण सम्पन्न प्रवास June 28, 2022June 29, 2022 १४ असार,काठमान्डौ। जापानमा जुलाई महिनाको ३० र ३१ तारिख राजधानी टोकियोको नाकानोमा आयोजना हुन लागेको नेपाल फेस्टिवलमा राखिने स्टल वितरण सम्पन्न भएको छ ।राजधानी टोकियोमा आइतबार एक कार्यक्रम आयोजना गरि आयोजक गैर आवासिय नेपाली संघ जापानले गोला प्रथाद्धारा स्टल बाँडफाँड गरेको हो ।जस अन्तर्गत खाद्यान्नका रेष्टुरेण्टहरुको १७ वटा स्टल छुट्याइएको
टोकियोमा एक साथ तीन स्रष्टाका तीन पुस्तक विमोचन सम्पन्न प्रवास साहित्य June 27, 2022June 29, 2022 १३ असार,काठमान्डौ।अनेसास जापानको आयोजनमा २०९औँ भानु जयन्ती तथा संस्थाको ६३ औँ नियमित साहित्य शृङ्खलाको अवसर पारेर टोकियोमा एक भव्य साहित्यिक समारोह सम्पन्न भएको छ। अनेसास जापानका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा टोकियोस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अम्बिका जोशीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लामो समयदेखि जापानमा रहेर कर्म गरिरहनुभएका तीन स्रष्टाका
एनआरएनए कान्साइ क्षेत्रीय समितिले सार्वजनिक गर्यो छात्रवृत्ति सम्बन्धी विवरण खुसी बाँडे खुसी बढ्छ प्रवास May 8, 2022May 8, 2022 दीप्श्री अन्लाईन,कान्साइ,जापन एनआरएनए जापान क्षेत्रीय समिति कान्साइले बिपन्न तथा जेहेन्दार ४३ जना छात्रछात्रालाई करिब ९ लाख बराबरको “एनआरएनए कान्साई छात्रवृति” प्रदानगर्ने भएको छ।नेपाल भरका रहेका विद्यालयबाट आवेदन परेका मध्यबाट ४३ जना बिपन्न तथा जेहेन्दार छात्रछात्रालाई २ वर्षसम्म वार्षिक १० हजारका दरले ८ लाख ६० हजार भन्दा बढि रकम सम्बन्धित विद्यालयको समन्वयमा
एनआरएनए कान्साईले छात्रवृत्रि आवेदन सार्वजनिक गर्ने खुसी बाँडे खुसी बढ्छ प्रवास समाचार May 3, 2022May 3, 2022 -दीप्श्री अन्लाईन,कान्साइ, जापान एनआरएनए कान्साईले स्थापना गरेको एनआरएनए कान्साई छात्रवृत्रिको विवरण अनलाइन प्रेस मिटमार्फत सार्वजनिक गर्ने भएको छ।सरस्वती पूजाको दिन पारी एनआरएनए कान्साईले शिक्षाको महत्वलाई उजागर गर्दै “एनआरएनए कान्साई छात्रवृति”को लागि आवेदन फारम सार्वजनिक गरिएको थियो। शिक्षाको महत्वलाई उजागर गर्दै नेपालका विकट तथा दुर–दराजका बस्तिहरूमा शिक्षा आर्जन गर्न बाल–बालिकाहरूलाई सहज बनाउन २
पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम चयन प्रवास समाचार April 24, 2022April 24, 2022 दीप्श्री अन्लाईन ,कान्साइ ,जापान पूर्वका १४ जिल्ला समेटेर जापानमा संगठित भएका नेपालीहरूको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन भएका छन। विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो। १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत उपाध्यक्षहरूमा ध्रुवकुमार
जापान आउदै गर्नु भएका साथीहरुको लागि सुदिप लम्सालको सुझाब खुसी बाँडे खुसी बढ्छ प्रवास April 24, 2022April 24, 2022 दीप्श्री अन्लाईन ,कान्साइ ,जापानजापानमा पहिलो पटक आउने हरुका लागि भाषा लगाएत बिभिन्न कारणले अप्ठ्यारो परी रहेको हुनसक्छ।कहिलेकाहीँ जानकारीको अभाबमा पनि जापान प्रवेश गरिसकेपछी गर्नै पर्ने काम पनि छुटेका हुन सक्छन ।जपन प्रवेश गरेपछी गर्नै पर्ने केही कुराहरुका बारेमा सुदिप लम्सालले आफ्नो फेसबूकमा राख्नु भएको जानकारी यहाँ जस्ताको तस्तै समावेस गरेका
एनआरएनए जापानको रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले गरे रक्तदान खुसी बाँडे खुसी बढ्छ प्रवास April 18, 2022April 18, 2022 एनआरएनए जापान र १२ वटा क्षेत्रीय समितिहरूको संयुक्त आयोजनामा जापानको प्रमुख शहरहरू र नेपालको काठमाण्डौ एनआरएनए केन्द्रिय कार्यालयमा एकै समय एउटै ब्यानरमा सम्पन्न रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले रक्तदान गरेका छन।आइतबार सम्पन्न सो रक्तदान कार्यक्रममार्फत नेपाल र जापान दुई देशको सम्बन्धलाई प्रगाड गराउने उदेश्यका साथ आयोजना गरिएको एनआरएनए
पृथक रहयो कान्साईमा नेपाली नया बर्ष खुसी बाँडे खुसी बढ्छ प्रवास April 17, 2022April 17, 2022 न कुनै प्रचार न कुनै ब्यानर न कुनै तडक भडक ,हजुर यसरि सम्पन्न भयो नेपाली नया बर्षको शुभकामना आदान प्रदान कार्यक्रम ओसाकामा। पछिल्लो समय बढदै गएको नेपाली समाज र संघ संस्थामा मौलाउदो बिकृती लाइ कडा प्रहार गर्दै कान्साईको ओशाकामा नेपाली नया बर्ष २०७९ कान्साई नेपाली सोसाइटी को आयोजनामा भव्य
दिपक भण्डारीको संयोजकत्वमा ११ सदस्यीय धादिंग समाज जापान कान्साई क्षेत्रको प्रथम अधिवेसन सम्पन्न प्रवास April 17, 2022April 17, 2022 धादिंग स्थायी घर भई कान्साई क्षेत्रमा विभिन्न पेसा, ब्यबसाय र अध्ययनको शिलशिलामा रहनु हुने सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई समेटी दिपक भण्डारीको संयोजकत्वमा ११ सदस्यीय धादिंग समाज जापान कान्साई क्षेत्रको प्रथम अधिवेसन सम्पन्न भएको छ।कार्यक्रम धादिंग समाज जापानका अध्यक्ष दिनेश लोहनीको सभापतित्वमा सम्पन्न भएको हो।प्रमुख अतिथि एन आर एन ए जापानका
ओसाकामा नेपाली बाल-बालिकाहरूको लागि नमुना स्कूल सञ्चालन सम्बन्धि अन्तरक्रिया सम्पन्न प्रवास समाचार April 5, 2022April 5, 2022 ओसाका ,जापान, ओसाकामा नेपाली बाल-बालिकाहरूको लागि नमुना स्कूल सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।शाइन ब्रिज एकेडेमीको आयोजनामा यही अप्रिल २ मा ओसाका स्थित नाम्बा कल्चर बिल्डिङ्ग ( なんばカルチャービル) मा ओपन स्कूल स्कूल सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाली बाल-बालिकाहरु, अभिभावकहरु, कान्साई क्षेत्रका नेपाली समुदायको बिशिष्ट व्यक्तित्वहरु तथा