उदयपुरमा हुने राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको लागि जापान बाट सहयोग खेलकुद प्रवास April 1, 2022April 1, 2022 दीपश्री अन्लाईन,कान्साइ ,जापन । उदयपुरको बेलका नगरपालिका मा चैत्र २१ देखि २४ सम्म आयोजना हुने खुल्ला मेयर कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको लागि जापानमा रोजगारी अध्ययन तथा ब्यबसाय गरिरहेका उदयपुरे बासि नेपाली हरुको अगुवाइमा अन्य सहयोगी नेपाली हरु सहित गरि संयुक्त रुपमा सहयोग संकलन गरि पठाइएको छ।नेपालमा ह्यान्डबल खेल छायामा परेको
ओसाकामा नेपाली बाल-बालिकाहरूको लागि नमुना स्कूल सञ्चालन हुँदै। प्रवास समाचार March 25, 2022March 25, 2022 ओसाका ,जापान के तपाईं आफ्नो बच्चाहरूलाई अंग्रेजी र नेपाली भाषामा सहजै बोलचाल गर्न सक्ने बनाउन चाहनुहुन्छ? के आफ्नो छोरा-छोरीहरूले उनीहरूको नियमित स्कूलको नतिजामा निरन्तर सुधार गर्दै जाउन भन्ने चाहनुहुन्छ? चाहनुहुन्छ भने, यीनै उदेश्यहरू राखेर ओसाकामा शाइन ब्रिज एकेडेमीको स्थापना भएको छ। यही अप्रिल महिनाको १६ तारिख शनिवारबाट नियमित रूपमा अंग्रेजी र नेपाली
जनसम्पर्क समिति जापान, कान्साई क्षेत्रिय समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न प्रवास समाचार March 17, 2022March 17, 2022 नेपाली जनसम्पर्क समिति जापान,खान्साई क्षेत्रिय समितीले २०२२ मार्च १४ तारिक जापानमा रहेर बिभिन्न सामाजिक क्षेत्रको हितको लागी अतुलनीय योग्दान पुर्याउने बिभिन्न ब्याक्तित्व लाई एक कार्यक्रमका बिच सम्मान गरेको छ। यस समितिले समाज सेवीहरु आत्मराम शर्मा गैरे,तुलसी राम खरेल,हरि प्रसाद कंडेल, ऋषिराम राम सापकोटा,भावना गैरे ,यदुराम सापकोटा लगाएतका ब्यक्तित्वहरुलाई सम्मान गरेको
एनआरएनए जापानको विबाद समाधानको लागि भवन भट्टको संयोजनमा समिति गठन प्रवास समाचार February 26, 2022February 26, 2022 -दीप्श्री अन्लाईन,कान्साइ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानमा देखिएको विवाद समाधान गर्नका लागि एनआरएनए उच्च स्तरीय समितिका सदस्य भवन भट्टको समयोजकत्वमा छ सदस्यीय विवाद समाधान समिति गठन गरिएको छ । शनिबार जापानको सिज़ुओकामा सम्पन्न एनआरएनए आइसीसीका सदस्य, एनआरएनए जापानका पूर्व अध्यक्ष, राजनीतिक संगठनका प्रतिनिधि, एनआरएनए जापानको अध्यक्ष मण्डलका सदस्य तथा
नेपालि जनसम्पर्क समिति जापान,खान्साई क्षेत्रिय समितिको सभापतिमा ईन्द्रलाल सुबेदी सर्बसम्मत प्रवास समाचार February 26, 2022February 26, 2022 -दीप्श्री अन्लाईन,कान्साइ नेपालि काङग्रेसको प्रवासी संगठन नेपालि जनसम्पर्क समिति जापान,खान्साई क्षेत्रिय समितिको चौंथो अधिवेशन २०२२ फेब्रुरी २४ तारिकको दिन ओसाका सम्पन्न भएको छ ।यस अधिवेशन मार्फत सर्बसम्मत रुपमा ईन्द्रलाल सुबेदीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ।समितिको उपसभापतीमा यदुमणी सापकोटा,तिलक र केसी दिपेन्द्र गैरे रहनु भएको छ भने सचिबमा डिल्लीराम सापकोटा सर्बसम्मत
एनआरएनए जापानका १२ वटै क्षेत्रीय समितिहरूले भने: राजन प्रधानाङ्गको अध्यक्षतामा बनेको तदर्थ समितिको औचित्य छैन प्रवास समाचार February 25, 2022February 25, 2022 एनआरएनए जापानका १२ वटै क्षेत्रीय समितिहरूले गैर आवासीय नेपाली संघ उच्च स्तरीय समितिका सदस्य देवमान हिराचनको निर्देशनमा गठित राजन प्रधानाङ्गको अध्यक्षतामा बनेको तदर्थ समितिलाई स्वीकार नगर्ने बताएका छन ।बिहिबार भर्चुवलमार्फत पत्रकार सम्मेलन गर्दै क्षेत्रीय समितिका संयोजकहरूले स्वचालित नभई परिचालित रूपमा गठन गरिएको सो तदर्थ समिति एक नाटकको मंचन मात्र भएकोले
एनआरएनए जापानको विवाद समाधान गर्न क्षेत्रीय समितिले प्रस्ताब गरेको चार बुदामा के थियो ? प्रवास समाचार February 25, 2022February 25, 2022 एनआरएनए जापानको विवादले उग्ररूप लिदै जान थालेपछि बिवद समाधान गर्न क्षेत्रीय समितीहरुले गरेको प्रस्ताबमा सहमती हुन नसकेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। कान्साइ क्षेत्रीय समितिका संयोजक दिलिप शर्माले १२ वटै क्षेत्रीय समितिका संयोजकहरूको संयुक्त अनलाईन बैठकले वर्तमान एनआरएनए जापानको विवाद,यसले ल्याएको समस्या र समाधानका लागि “तपाई हाम्रो चिन्ता ,चासो र
ओसाकामा गल्कोट समाज जापानको वृहत रक्तदान कार्यक्रम सम्पन्न खुसी बाँडे खुसी बढ्छ प्रवास समाचार February 18, 2022February 18, 2022 गलकोट समाज जापान (एनपिओ होउजिन)को आयोजनाकमा जापानको ओसाकामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।संस्थाले जापानका विभिन्न शहरमा गरिरहेको वृहत रक्तदान कार्यक्रम अन्तर्गत यहि फेब्रुअरी १७ तारिक अर्थात् बिहिवार जापानको ओसाकामा भब्यताका साथ वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको समाजका क्षेत्रीय समिति संयोजक प्रकाश गैरेले जानकारी दिनुभयो। जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको
फेब्रुअरी १७ मा ओसाकामा गलकोट समाज जापानको वृहत रक्तदान कार्यक्रम हुने खुसी बाँडे खुसी बढ्छ प्रवास February 14, 2022 गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका विभिन्न शहरमा गरिने वृहत रक्तदान कार्यक्रम अन्तर्गत यहि फेब्रुअरी १७ तारिक अर्थात् बिहिवार जापानको ओसाकामा गरिने रक्तदानको तयारी अन्तिम चरणमा पुगेको छ । जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गरेर समाजका
अनेसास जापानको अनलाइन साहित्यिक कार्यक्रम “साहित्य चौतारी “ पुनः सञ्चालनमा आउने प्रवास साहित्य January 20, 2022 अनेसास जापानको अनलाइन साहित्यिक कार्यक्रम “साहित्य चौतारी “ पुनः सञ्चालनमा आउन थालेको अनेसास जापानले जनाएको छ। निवर्तमान अध्यक्ष गिरिजा गैह्रेको नेतृत्वमा रहेको कार्यसमितिले आरम्भ गरेको उक्त कार्यक्रम २१ औँ शृङ्खलासम्म चलेको थियो। तत्कालीन महासचिव रविन शर्माको सहजीकरणमा ती कार्यक्रमहरू सम्पन्न भएका थिए। संस्थाका पूर्व अध्यक्षहरूलाई अतिथि बनाएर आरम्भ गरिएको उक्त