जापानको तोकिवा युनिभर्सिटीको कार्यक्रममा नेपाल बिशेष रहने प्रवास विविध October 2, 2018October 2, 2018 तोकिवा युनिभर्सिटीले आफ्नो सतवार्षिकी तथा तोकिवा युनिभर्सिटी सँग नेपालको मित्रता २० अौ बर्ष पुरा भएको अबसर पारेर आगामी अक्टोवर ७ तारिकका दिन आयोजना गर्न लागेको कार्यक्रममा उषा जापानको सकृयतामा नेपाल सम्बन्धी बिभिन्न बिषयलाई प्राथमिकता दिने भएको छ । कार्यक्रममा नेपालको छुट्टै बूथ रहने छ जस्मा नेपाली संस्कृति झल्काउने विभिन्न कृयाकलाप गरिनुका
चितवन समाज कान्साई क्षेत्रीय समिति द्धारा साहारा घरमा लत्ता कपडा सहयोग प्रवास विविध September 21, 2018September 21, 2018 चितवन यूवा समुह अन्र्तराष्ट्रिय समन्वय समिति, नेपालको समन्वयमा चितवन समाज जापानको कान्साई क्षेत्रिय समिति द्धारा सहारा घरमा बस्दै आएका अनाथ तथा असाहय वालवालिकाहरुलाई अति आवश्यक पर्ने लत्ता कपडा वितरण गरिएको छ। चितवन समाज जापानको कान्साई क्षेत्रिय समितिका कोषाध्यक्ष अनिल पौडेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अथिति चितवन यूवा समुह अन्तर्राष्ट्रिय
बिष्णु सापकोटाको पहलमा निर्माण भएको बिद्यालयको नयाँ पक्की भबन अप्रिल २२ तारिक हस्तान्तरण गरिने प्रवास विविध समाचार April 18, 2018 जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहहुँमा रहेको श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको निर्माण कार्य सम्पन्न भएको छ ।भबनको उदघाटन आगामी अप्रिल २२ तारिक
धुर्मुस सुन्तली फाउण्डेशनलाई जगत थापाद्व्रारा सहयोग हस्तानरण विविध February 25, 2018 बाग्लुङ जिल्ला गल्कोट हरिचौर स्थाइ घर भइ जापानको ओसाकामा ब्यवसाय सन्चालन गर्दै आउनु भएका जगत थापाले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको सनत्पुर बस्तिको लागी अठासि हजार आठ सय अठासि रुपैयाँ नगद हस्तानरण गर्नु भएको छ । थापाले आफुले सन्चालन गरिरहनु भएको नेपाली ईण्डियन रेस्टुरेन्ट मनकामनामा संकलन भएको रकम आफै धुर्मुस
दीपश्रीको उपत्यकास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगीताको विजेता स्नेहा दाहाल विविध February 19, 2018 ६८ औं प्रजातन्त्र दिवसको अवसर पारेर दीपश्री क्रिएटिभ मिडियाले राजधानीमा उपत्यकास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगीता आयोजना गरेको छ । एघार विद्यालयबाट सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै पायोनियर पब्लिक स्कूलमा अध्यनरत छात्रा स्नेहा दाहालले पहिलो स्थान हात पारिन । यसैगरी गोल्डेन गार्डेन स्कूलकि छात्रा पूर्णीमा चौधरी दोस्रो भईन भने सेन्ट जर्ज इन्टरनेश्नल स्कूलकी छात्रा
आइ लभ चिकेन विविध February 19, 2018 -स्वागत नेपाल तिमी अंग्रेजी पढेकी मान्छे ‘आइ लभ’को अर्थ अर्कै रहेछ तिम्रो लागि म हेरिरहन्थेँ तिमीले ‘आइ लभ’ चिकेन भन्दै कुखुराका साँप्राहरु तानेको ‘आइ लभ चिकेन’ भनेको त चिकेनलाई मारेर खान्छु पो भनेको रहेछ, म यतिबेला सम्झिरहेछु तिमीले मलाई ‘आइ लभ युु’ भनेको ।।। ‘आइ लभ चिकेन’ भन्दै कुखुराका साँप्राहरु तानेको मेरो भाषाले ‘लभ युु’ भनेपछि हत्या गरेर ‘बिलभ्ड वन’को मासु खाँदैन रमाउँदै तिमी अंग्रेजी