लालबाबु पण्डितको निर्णयः सोल्टी र द्वारिकाजलाई एक लाख जरिवाना समाचार February 25, 2018 विगतमा डीभी पीआरको विरोध गरेका लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री बनेपछि पनि त्यसैगरी खरो उत्रिन थालेका छन् । पण्डितले यसपटक पाँचचारे होटल र ठूला अस्पतालहरुमाथि कडाइ सुरु गरेका छन् । मापदण्ड विपरीत सेवा सञ्चालन गरेको भन्दै मन्त्री पण्डितले काठमाडौंका ठूला होटल र अस्पतालदेखि दूध वितरकसम्मलाई कारवाही गर्ने निर्णय गरेका छन्
टोकियोमा गैर-आवासिय नेपाली संघ-जापानको दोश्रो क्षेत्रिय भेला सम्पन्न प्रवास February 25, 2018 गैर-आवासिय नेपाली संघ-जापानको दोश्रो क्षेत्रिय भेला यहि शनिबार टोकियोमा सम्पन्न भएको छ | गैर-आवासिय नेपाली संघ जापानका १३ ओटा क्षेत्रका प्रतिनिधि उपस्थित रहेको सो क्षेत्रीय भेला घोषणा पत्र जारी गर्दै सम्पन्न भएको एनआरएनए जापानका प्रबक्ता प्रशुराम बस्नेतले जानकारी दिएका छन | सो भेलामा राष्ट्रिय कमिटि र क्षेत्रिय कमिटिहरुको बिचमा समन्वय
धुर्मुस सुन्तली फाउण्डेशनलाई जगत थापाद्व्रारा सहयोग हस्तानरण विविध February 25, 2018 बाग्लुङ जिल्ला गल्कोट हरिचौर स्थाइ घर भइ जापानको ओसाकामा ब्यवसाय सन्चालन गर्दै आउनु भएका जगत थापाले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको सनत्पुर बस्तिको लागी अठासि हजार आठ सय अठासि रुपैयाँ नगद हस्तानरण गर्नु भएको छ । थापाले आफुले सन्चालन गरिरहनु भएको नेपाली ईण्डियन रेस्टुरेन्ट मनकामनामा संकलन भएको रकम आफै धुर्मुस
दीपश्रीको उपत्यकास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगीताको विजेता स्नेहा दाहाल विविध February 19, 2018 ६८ औं प्रजातन्त्र दिवसको अवसर पारेर दीपश्री क्रिएटिभ मिडियाले राजधानीमा उपत्यकास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगीता आयोजना गरेको छ । एघार विद्यालयबाट सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै पायोनियर पब्लिक स्कूलमा अध्यनरत छात्रा स्नेहा दाहालले पहिलो स्थान हात पारिन । यसैगरी गोल्डेन गार्डेन स्कूलकि छात्रा पूर्णीमा चौधरी दोस्रो भईन भने सेन्ट जर्ज इन्टरनेश्नल स्कूलकी छात्रा
सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्रथमिकता नपाएको पूर्वराजाको गुनासो समाचार February 19, 2018 काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक व्यवस्थामाथि नै प्रश्न उठाएका छन् । निर्वाचन गर्नु मात्र प्रजातन्त्र नभएको भन्दै उनले २०६३ बैशाख ११ पछि भएको राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसर शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्या समाधान खोज्ने क्रममा भएका
आधार साहित्य February 19, 2018 - डा. नेत्र एटम तत्पर छन् अर्जुन बन्न आयुधका पुजारीहरु र त देखिन्छन् आजकल अति प्रफुल्ल जब कि उभिएका छन् उनीहरु उत्खनित आलो चिहानमाथि ! कति गारो छ निरन्तर रोमाञ्चित भैरहनु सैनजस्तो घाउ पालेर युद्धकालीन अपराधबोधको भय र सन्त्रास छ हृदयमा कोटीकोटी निरपराध कर्णहरुको, कतै पधेंरामा भेटिन्छन् निधारको घाउमा हाल्न युवतीसित सिन्दुर मागिरहेका मणिविहीनहरु, कतै देखिन्छन् अभिशप्त अश्वत्थामाझैं नूर गिराएर अतीत नियालिरहेका विक्षिप्तहरु कतै एक्लो अभिमन्युलाई तड्पाई तड्पाई मारेको स्मृतिले अविघातित भएर चुँडिएको पुच्छरर्झें माउसुलीको जमिनमा फडफडाइरहेका ! तिम्रा
आइ लभ चिकेन विविध February 19, 2018 -स्वागत नेपाल तिमी अंग्रेजी पढेकी मान्छे ‘आइ लभ’को अर्थ अर्कै रहेछ तिम्रो लागि म हेरिरहन्थेँ तिमीले ‘आइ लभ’ चिकेन भन्दै कुखुराका साँप्राहरु तानेको ‘आइ लभ चिकेन’ भनेको त चिकेनलाई मारेर खान्छु पो भनेको रहेछ, म यतिबेला सम्झिरहेछु तिमीले मलाई ‘आइ लभ युु’ भनेको ।।। ‘आइ लभ चिकेन’ भन्दै कुखुराका साँप्राहरु तानेको मेरो भाषाले ‘लभ युु’ भनेपछि हत्या गरेर ‘बिलभ्ड वन’को मासु खाँदैन रमाउँदै तिमी अंग्रेजी
बिदेशी भुमिमा आमा हुनेहरुको मानसिक स्वास्थ्य प्रवास विचार February 14, 2018 -डा. विजय ज्ञवाली, क्लिनिकल मनोबिज्ञ केही बर्ष पहिला जापानबासी नेपालीहरु एकजना नेपाली सुत्केरी महिला हराएको बिसयले आस्चर्य चकित हुनपुगे विभिन्न अटकलबाजीका बीच केहिदिन पछि उनको लास समुन्द्रमा भेटिए पछि जापान बासी नेपाली मर्माहित हुनपुगे | सोसियल मेडियामा देखिएका विभिन्न पक्ष विपक्ष का बहस संगै यो घटनाले एउटा प्रस्न छोडेर गयो ,के
एन्टी भ्यालेन्टाइन्स डेः ‘तिमीलाई मन पर्ने होइन मन पराउने रोज’ विचार February 14, 2018 स्वागत नेपाल, शिव खेरले लेखेको एउटा कुराले सधैँ मलाई छुन्छ, अरुका लागि पनि उत्तिकै उपयोगी हुन्छ कि तिमी खुसी हुनुछ भने तिमी आफूलाई मन परेको मान्छेसँग भन्दा तिमीलाई मन पराएको मान्छेसँग विवाह गर । भ्यालेन्टाइन डे मनाएका लाखौं करोडौं युवा युवतीहरुलाई यो चाहिँ थाहा छैन होला कि सन्त भ्यालेन्टाइनले चाहिँ कसरी आफ्नो