१२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा,यस्तो छ तयारी (विस्तृत जानकारी सहित) प्रवास समाचार July 23, 2022July 24, 2022 टोकियो/जापान । यहि जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार, भर्चुअल माध्यममा भएको पत्रकार सम्मेलनमा आयोजक एनआरएनए जापानले १२ औँ नेपाल फेस्टिवल सन २०२२ को तयारी, आकर्षण तथा व्यवस्थापन लगायतका विषयहरुमा जानकारी गराउँदै मेलाको लगभग
जापानको नागोयामा दोश्रो नेपाल फेष्टिवल हुने प्रवास मनोरञ्जन July 12, 2022 जापानको तेश्रो ठूलो शहर नागोयामा दोश्रो नेपाल फेष्टिवल आयोजना हुने भएको छ। नागोयामा बसेको भेलाले आगामी सेप्टेम्बर ३ तारिक शनिबार र ४ तारिक आइतबार नेपाल फेष्टिवल गर्ने निर्णय गरेको फेष्टिवल प्रचार – प्रसार उप समितिका संयोजक भवानी पन्तले बताए। फेस्टिवल सम्पन्न गर्न एनआरएनए नागोया क्षेत्रीय समिति आयोजक रहने छ भने सह
गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइको छैठौ अधिवेशन जुलाई १४ मा हुने प्रवास समाचार July 12, 2022July 12, 2022 जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्साइको छेठौ अधिवेशनको जुलाई १४ तारिक हुने भएको छ ।जुलाई १४ को लागि तय भएको कान्साइ क्षेत्रीय समितिको अधिवेशन ओसाकामा रहेको जिग्री दोहोरी साँझमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।कान्साइ क्षेत्रीय समितिको अधिवेशन
गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन जुलाई २६ मा टोकियोको शिन ओकुबोमा हुने प्रवास समाचार July 12, 2022July 12, 2022 “हाम्रो गाउ हाम्रो ठाउ हातेमालो गरि समृद्ध बनाऔ” भन्ने मान्यताका साथ जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तो छैठौ अधिवेशनको जुलाई २६ तारिक हुने भएको छ ।जुलाई २६ को लागि तय भएको कान्तो क्षेत्रीय समितिको अधिवेशन टोकियोको शिन ओकुबोमा रहेको सोलमारीको मुरा हलमा हुने र त्यसका लागि आवश्यक
गैरे सेवा समाज जापानको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा भुमप्रसाद गैरे निर्वाचित प्रवास June 29, 2022June 29, 2022 -दीपश्री अन्लाईन,कान्साइ,जापन । गैरे वन्धुहरूलाई एकताबद्ध बनाउदै सामाजिक कार्य गर्ने पवित्र उदेश्य २०११ मा स्थापना भएको गैरे सेवा समाज जापानको पाचौं अधिवेशनबाट भुमप्रसाद गैरे सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन ।एनआरएनए आईसिसि सह-कोषाध्यक्ष टंक गैरेको प्रमुख आतित्थ्यतामा,संरक्षक द्धय नेत्रप्रसाद गैरे(राजु) र झम्पलाल गैरेले कार्यक्रमको उदघाटन गरी अघि बढेको थियो ।उक्त
एनआरएनए कान्साइ क्षेत्रीय समितिले सार्वजनिक गर्यो छात्रवृत्ति सम्बन्धी विवरण खुसी बाँडे खुसी बढ्छ प्रवास May 8, 2022May 8, 2022 दीप्श्री अन्लाईन,कान्साइ,जापन एनआरएनए जापान क्षेत्रीय समिति कान्साइले बिपन्न तथा जेहेन्दार ४३ जना छात्रछात्रालाई करिब ९ लाख बराबरको “एनआरएनए कान्साई छात्रवृति” प्रदानगर्ने भएको छ।नेपाल भरका रहेका विद्यालयबाट आवेदन परेका मध्यबाट ४३ जना बिपन्न तथा जेहेन्दार छात्रछात्रालाई २ वर्षसम्म वार्षिक १० हजारका दरले ८ लाख ६० हजार भन्दा बढि रकम सम्बन्धित विद्यालयको समन्वयमा
एनआरएनए कान्साईले छात्रवृत्रि आवेदन सार्वजनिक गर्ने खुसी बाँडे खुसी बढ्छ प्रवास समाचार May 3, 2022May 3, 2022 -दीप्श्री अन्लाईन,कान्साइ, जापान एनआरएनए कान्साईले स्थापना गरेको एनआरएनए कान्साई छात्रवृत्रिको विवरण अनलाइन प्रेस मिटमार्फत सार्वजनिक गर्ने भएको छ।सरस्वती पूजाको दिन पारी एनआरएनए कान्साईले शिक्षाको महत्वलाई उजागर गर्दै “एनआरएनए कान्साई छात्रवृति”को लागि आवेदन फारम सार्वजनिक गरिएको थियो। शिक्षाको महत्वलाई उजागर गर्दै नेपालका विकट तथा दुर–दराजका बस्तिहरूमा शिक्षा आर्जन गर्न बाल–बालिकाहरूलाई सहज बनाउन २
पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम चयन प्रवास समाचार April 24, 2022April 24, 2022 दीप्श्री अन्लाईन ,कान्साइ ,जापान पूर्वका १४ जिल्ला समेटेर जापानमा संगठित भएका नेपालीहरूको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको नयाँ अध्यक्षमा अमित गौतम सर्वसम्मत चयन भएका छन। विराटनगर स्थायी घर भई डेढ दशकयता जापानलाई कर्मथलो बनाएका गौतमको नेतृत्वमा अप्रिल २४ तारिक नयाँ कार्यसमिति चयन भएको हो। १५ सदस्यीय कार्यसमितिको सर्वसम्मत उपाध्यक्षहरूमा ध्रुवकुमार
जापान आउदै गर्नु भएका साथीहरुको लागि सुदिप लम्सालको सुझाब खुसी बाँडे खुसी बढ्छ प्रवास April 24, 2022April 24, 2022 दीप्श्री अन्लाईन ,कान्साइ ,जापानजापानमा पहिलो पटक आउने हरुका लागि भाषा लगाएत बिभिन्न कारणले अप्ठ्यारो परी रहेको हुनसक्छ।कहिलेकाहीँ जानकारीको अभाबमा पनि जापान प्रवेश गरिसकेपछी गर्नै पर्ने काम पनि छुटेका हुन सक्छन ।जपन प्रवेश गरेपछी गर्नै पर्ने केही कुराहरुका बारेमा सुदिप लम्सालले आफ्नो फेसबूकमा राख्नु भएको जानकारी यहाँ जस्ताको तस्तै समावेस गरेका
एनआरएनए जापानको रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले गरे रक्तदान खुसी बाँडे खुसी बढ्छ प्रवास April 18, 2022April 18, 2022 एनआरएनए जापान र १२ वटा क्षेत्रीय समितिहरूको संयुक्त आयोजनामा जापानको प्रमुख शहरहरू र नेपालको काठमाण्डौ एनआरएनए केन्द्रिय कार्यालयमा एकै समय एउटै ब्यानरमा सम्पन्न रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले रक्तदान गरेका छन।आइतबार सम्पन्न सो रक्तदान कार्यक्रममार्फत नेपाल र जापान दुई देशको सम्बन्धलाई प्रगाड गराउने उदेश्यका साथ आयोजना गरिएको एनआरएनए