दुई देशबिच लगानी प्रबर्द्धन लगायतको कार्य गर्न जापान नेपाल विकास मञ्चको स्थापना प्रवास September 5, 2023 नेपाली राजदूतावास, जापानको पहल र जापानका उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको प्रयासमा जापानको राजधानी टोकियोमा जापान-नेपाल विकास मञ्च ( Japan-Nepal Development Forum) को स्थापना भएको छ । नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगसँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा
दक्षिणकाली नगरपालिकालाई शान्ति सुरक्षा व्यवस्थापन कायम राख्न आफु तत्पर छु ः इलाका प्रहरी कार्यालय फर्पिङ्ग, प्रहरी निरिक्षक ज्ञानमन्जरी शर्मा समाचार September 4, 2023 दीप्श्री अन्लाईन इलाका प्रहरी कार्यालय, फर्पिङ्खले परिचायात्मक कार्यक्रम सम्पन्न गरेको छ । यहि भाद्र ६ गते बाट इलाका प्रहरी कार्यालय फर्पिङ्खको कार्यालय प्रमुखको जिम्वेवारी समाल्नु भएकी प्रहरी निरिक्षक ज्ञानमन्जरी शर्माले दक्षिणकाली नगरपालिका भित्र रहनु भएका नागरिकको सुरक्षाको लागि आफ्ने टिम लाग्ने बताउनु भयो । प्रहरीले मात्र शान्ति शुसासन गर्न नसक्ने बताउँदै
एनआरएनए जापानले जापानमा रहेका संघ-संस्था र सरोकार वालासंग बृहत अन्तरक्रिया गर्ने प्रवास September 1, 2023 कान्साइ / जापान जापानमा रहेका संघ संस्था र सरोकारवाला निकाय सँग समन्वयात्मक सहकार्य तथा मानवीय सहयोग अन्तरगतका कार्यमा एक रूपता कायम गर्नका लागि एनआरएनए जापानले सेप्टम्बर १० तारिक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । टोकियोको शिन ओकुबो स्थित सोलमारीको मुरा हलमा नेपाली दूतावास, एनआरएनए जापान, जापानमा रहेका सामाजिक संघ संस्था
गैरे सेवा समाज जापानले जापानका मुख्य दुई शहरमा ‘तिज धमाका २०२३’ कार्यक्रम गर्ने,प्रवेश शुल्क नलाग्ने प्रवास August 31, 2023 -दीप्श्री अन्लाईन /कान्साइ नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा गैरे सेवा समाज जापानले ‘तिज धमाका २०२३’ आयोजना गर्ने भएको छ। विगतका वर्षदेखि आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष नेपालमा शिक्षा स्वास्थ्य र मानव आश्रमको सहयोगार्थ जापानका मुख्य दुई शहरमा गर्न लागिएको समाजका उपाध्यक्ष गौरीशंकर गैरेले जानकारी दिनु भयो। गैरेका अनुसार कार्यक्रम सेप्टेम्बर
हरितालिका तिजको अवसरमा एनआरएनए जापानले पञ्चमी पूजासहित विषेश कार्यक्रम गर्ने प्रवास August 24, 2023 -दीप्श्री अन्लाईन /कान्साइ नेपाली महिलाको चाड हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा तिज तथा ऋषि पञ्चमी विशेष कार्यक्रमको गरिने भएको छ । जापानमा रहेका नेपाली नारीहरूलाई हरितालिका तिजको नियास्रो मेटाउन र नेपाली सस्कृति परम्परालाई दोस्रो पुस्तामा हस्तान्तरण गराउने उदेश्यले सेप्टम्बर १९ तारिक टोकियोमा उक्त कार्यक्रम गरिने
जापानको टोकियोमा प्राकृतिक प्रकोप सम्बन्धी पूर्व तयारी अभ्यास हुने प्रवास August 24, 2023August 24, 2023 प्राकृतिक प्रकोप आइपरेको समयमा तत्काल बच्नका लागि अपनाउनु पर्ने उपायका बारेमा सचेतना जनाउनका लागि जापानको टोकियोमा प्राकृतिक प्रकोप पूर्व तयारी अभ्यास हुने भएको छ । टोकियो महानगरीय प्रहरी विभाग आयोजक र एनआरएनए जापान सह आयोजक रहने गरि अगस्ट ३१ तारिक टोकियोको नाकानो स्थित सिकिनो मोरी पार्कमा उक्त अभ्यास गरिन लागेको एनआरएनए
गैरआवसीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिका नव निर्वाचित कार्यसमितीको सपथ तथा पदभार ग्रहण सम्म्पन्न प्रवास August 17, 2023 दीप्श्री अन्लाईन /कान्साइ । गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिती कान्साइको नवनिर्वाचित कार्यसमितीका पदाधिकारीहरुले सपथ तथाa पदभार ग्रहण गरेका छन् । निर्वाचन समिति सदस्य नारायण स्टेभेन्सको अध्यक्षता तथा एन आर एन ए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।हरी प्रसाद कंडेलको नेतृत्वमा रहेको नब
जापानको ओसाकामा जापनी भाषामा वक्तित्वकाला प्रतियोगिता सम्पन्न प्रवास March 26, 2023 जापान । जापानको ओसाकामा अन्तर्राष्ट्रिय स्तरको जापानी भाषामा वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । विगत १० वर्ष देखि विदेशीहरुको भिसा प्रक्रियामा सहयोग गर्दै आएको डिस्कभरी सपोर्ट्ले आयोजना गरेको उक्त कार्यक्रममा करिब २१ जना नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो । यहि वर्षबाट छात्रवृत्ति लगायत विभिन्न पुरस्कार सहित बिद्यार्थीहरुको प्रतिभा उजागर
सिजुओकामा बिबिन्न संघ सस्थाले संयुक्तरुपमा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” गर्ने प्रवास मनोरञ्जन August 13, 2022August 13, 2022 -दीप्श्री अन्लाईन /ओसाका जापान यही अगस्ट महिनाको २९ तारिक सोमबार जापानमा हरितालिका तिजको अवसर पारेर स्याङ्जा समाज जापान, सिजुओका स्पोर्ट्स क्लब जापान, सिजुओका र गल्कोट समाज जापान, सिजुओकाको संयुक्त आयोजनामा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” गरिने भएको छ। कार्यक्रममा नेपाली लोकदोहोरीका लोकप्रिय कलाकारहरू पशुपति शर्मा र शर्मिला गुरुङको उपस्थिति र प्रस्तुतिमा
बहुप्रतिक्षित चलचित्र प्रकाश टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुने मनोरञ्जन July 23, 2022August 2, 2022 टोकियो, जापान ।प्रदर्शन अगाडिनै चलचित्रको लगानी सुरक्षित गरिसकेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ ।नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा भदौ ११ अर्थात् अगष्ट २७ मा प्रदर्शन हुने भएको हो । चलचित्र प्रकाश जापान सहित