जापानको ओसाकामा पहिलो पटक एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ हुदैंं प्रवास मनोरञ्जन July 2, 2024 ओसाका, जापान । जापानको ओसाकामा पहिलो पटक नेपाली फेष्टीभल हुने भएको छ । पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ नाम दिएको उक्त कार्यक्रम डिस्कभरी सपोर्टको आयोजना तथा तामाङ समाज जापान कान्साई समितिको सहआयोजना एवं गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको सर्पोटमा र जापानमा रहेका विभिन्न नेपाली समाजहरुको सहकार्यमा हुन लागोको
एनआरएनए कान्साईको आयोजनामा ओसाकामा हुने साङ्गीतिक कार्यक्रमको तयारी पुरा,प्रवेश निशुल्क प्रवास मनोरञ्जन May 15, 2024May 15, 2024 ओसाका/जापान। गैरआवाय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रिय समितिको आयोजनामा ओसाकामा हुन लागेको मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकली जनाएको छ। जापानको कान्साइमा रहेका नेपलीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलले बताए। ओसाकाको सिभिक सेन्टर बेन्तेन्च्योमा मे १५ तारिकमा आयोजना हुने उक्त
ओसाकामा नेपाली राजदूतावासको घुम्ती शिविर सम्म्पन्न,१ करोड ३० लाख राजवस्व संकलन प्रवास February 21, 2024 नेपाली राजदूतावास जापानको आयोजनामा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद जापानको सहकार्य एवंम क्षेत्रीय समिति कान्साईको ब्यबस्थापन तथा स्थानीय सम्पूर्ण संघ संस्थाहरुको सहयोगमा २०२४ फरबरी १७ देखी २० सम्म घुम्ती सेवा २०२४ कार्यक्रम सम्पन्न भएको छ।चार दिनमा सम्म सन्चालन भएको घुम्ती सेवामा ८०० भन्दा बढी जना सेवाग्राहीहरु लाई सेवा प्रदान गर्न
तेस्रो बिएफसी लालिगुँरास कपको उपाधी बेनी एफ सीलाई खेलकुद प्रवास October 2, 2023October 2, 2023 ओसाका, जापान । बेन्तेन्च्यो क्लबले आयोजना गरेको तेस्रो बिएफसी लालीगुँरास कप २०२३९२०८००को उपाधी बेनी एफसीले हात पारेको छ, उपविजेता केआईईसी ईगल्स ओसाकालाई २-१ ले पछी पार्दै उपाधी लिन सफल भएको हो । जापानको ओसाकामा सम्पन्न भएको उक्त कपमा बेनी एफसीका आशिक गुरुङको निर्णायक गोलले जित हात पारेको थियो । केआईईसी ईगल्सका
पशुपतिप्रसादको दोस्रो श्रृंखला ‘भष्मे डनको विशेष प्रदर्शन जापानको ओसाका र कोबेमा हुदैं प्रवास मनोरञ्जन September 27, 2023September 27, 2023 ओसाका, जापान । फिल्म ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मे डन’को विशेष सो जापानको ओसाका र कोबेमा हुने भएको छ। यही अक्टोबर २७ मा ओसाका र ३० तारिकमा कोबेमा फिल्मको प्रदर्शन गर्न लागेको ओएनएस गु्रपका संयोजक तेज गुरुङले बताउनु भयो । जापानको ओसाकामा विगत आठ वर्ष देखी विभिन्न मनोरञ्जन र सामाजिक कार्य गर्दै
दोलखा समाज कान्साइको तिज विशेष कार्यक्रम सम्पन्न, सल्लाहकार श्रेष्ठ सम्मानित प्रवास मनोरञ्जन September 19, 2023September 19, 2023 हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको शुभ अवसरमा दोलखा समाज जापान क्षेत्रीय समिति खान्साईको आयोजनामा तिज विशेस शुभकामना आदानप्रदान एवम् दर खाने कार्यक्रम मिति २०८० साल भाद्र ३१ (2023 सेप्टेम्बर 17) का दिन ओसाका सिन्साइबासीमा रहेको स्नो लाइन रेस्टुरेन्टमा सम्पन्न भएको छ ! दोलखा समाज खान्साईका अध्यक्ष अन्जान कुमार बस्नेत
जापानको ओकायामामा भब्य रुपमा सम्पन्न भयो तीज कार्यक्रम २०२३ प्रवास September 18, 2023 दीप्श्री अन्लाईन/ कान्साइ नेपाली नारीहरुको महान चाड हरितालीका तीजको अबसर पारेर ओकायामा नेपाली समाज जापानले २०२३ सेप्टेम्बर महिनाको १५ तारिक आयोजाना गरेको तीज बिशेष सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष प्रेम प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी ओकयामाका (SDGS/ESD) हिरोहिसा इवाता रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा
गैरे सेवा समाज जापानको ‘तिज धमाका २०२३’ कार्यक्रमको तयारी पुरा,कलाकारहरु जापान आईपुगे प्रवास मनोरञ्जन September 11, 2023 -दीप्श्री अन्लाईन /कान्साइ गैरे सेवा समाज जापानले आयोजना गर्न लागेको ‘तिज धमाका २०२३’ कार्यक्रमका तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन। कार्यक्रमाका लागि कलाकारहरु जापान आईपुगी सकेको महासचिब श्याम लाल गैरेले जानकारी दिनु भयो। नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा गैरे सेवा समाज जापानले ‘तिज धमाका २०२३’ आयोजना गर्ने लागेको हो। विगतका वर्षदेखि आयोजना
५७औं अन्तर्राष्ट्रिय साक्षरता दिवस दक्षिणकाली नगरपालिकाले भब्य रुपमा मनायो विविध समाचार September 8, 2023September 8, 2023 -दीप्श्री अन्लाईन/दक्षिणकाली २०७६ सालमा साक्षर घोषणा भइसकेको दक्षिणकाली नगरपालिकाले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस भब्य रुपमा मनाएको छ। दक्षिणकाली नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८० मनाएको हो । दिगो र शान्तिपूर्ण समाज निर्माणको लागि साक्षरताको प्रवर्द्धन भन्ने नारासहित फर्पिङ भेगमा रहेको सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूले एकबद्ध रुपमा साक्षरता
जापानको ओकायामामा पहिलो पटक भब्य तीज बिशेष कार्यक्रमको आयोजना हुँदै प्रवास मनोरञ्जन September 6, 2023 दीप्श्री अन्लाईन/ ओसाका नेपाली नारीहरुको महान चाड हरितालीका तीजको अबसर पारेर ओकायामा नेपाली समाज जापानले २०२३ सेप्टेम्बर महिनाको १५ तारिक सांस्कृतिक कार्यक्रम आयोजाना गर्ने भएको छ।समाजले पहिलो पटक आयोजना गर्न लागेको कार्यक्रमा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ। कार्यक्रममा कलाकारहरु सुर्य खड्का,काजल गुरुङ, सुशीला गौतम लगाएतको बेजोड प्रस्तुती रहने छ।कार्यक्रममबाट