जापानमा विदेशीको ‘व्यवसाय–प्रबन्धन भिसा’ कडाइ, पूँजी ५० लाख येनबाट ३ करोड येनमा अन्तर्राष्ट्रिय प्रवास समाचार August 27, 2025August 27, 2025 जापानमा विदेशीको ‘व्यवसाय–प्रबन्धन भिसा’ कडाइ, पूँजी ५० लाख येनबाट ३ करोड येनमा टोकियो, अगस्ट २६ (एजेन्सी)।जापान सरकारले विदेशी नागरिकलाई दिइने व्यवसाय–प्रबन्धन भिसा (経営・管理ビザ) को मापदण्ड कडाइ गर्ने भएको छ। अबदेखि भिसा पाउन आवश्यक पूँजीको शर्त हालको ५० लाख येन (करिब ५००万円) बाट बढाएर ३ करोड येन (करिब ३०००万円) भन्दा माथि निर्धारण
जापानको ओसाकामा बृहत तीज धमाका २०२५ हुदै प्रवास मनोरञ्जन समाचार August 18, 2025 नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको चहलपहल देशमा मात्र नभई बिदेशका हरेक ठाउँहरूमा समेत बढदै गइरहेको छ।यहि बर्षको तीजमा जापानको हरेक ठुला शहरहरुमा समेत बिभिन्न तीजका कार्यक्रमहरु हुदै छन। तीजकै अवसर पारी जापानको दोश्रो ठुलो शहर ओसाकामा तीज धमाका कार्यक्रम हुदैछ। अन्तर्राष्ट्रिय बिहुँकोट बिकास मन्च र जिग्री दोहोरी साँझको
ब्लु ब्वाइज युनियन”ले प्रथम वार्षिकोत्सव मनाउदैं प्रवास समाचार August 18, 2025 ओसाका, जापान । ओसाकास्थित “ब्लु ब्वाइज युनियन”ले यही अगस्ट २४ तारिख आईतबार विविध कार्यक्रमका साथ आफ्नो प्रथम वार्षिकोत्सव समारोह आयोजना गर्ने भएको छ। संस्थाले वार्षिकोत्सवको अवसर पारेर नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज समेत विशेष रूपमा मनाउने तयारी गरेको छ।संस्थाका सचिव प्रदीप खड्काका अनुसार, वार्षिकोत्सव कार्यक्रममा तीज विशेष सांस्कृतिक प्रस्तुति,
कास्की पोखरा समाज जापान (कान्साई) द्वारा भव्य तीज दर कार्यक्रम सम्पन्न प्रवास समाचार August 18, 2025August 18, 2025 ओसाका, जापान । कास्की पोखरा समाज जापान (कान्साई) समितिद्वारा २०२५ अगस्ट १६, शनिबार ओसाकामा भव्य तीज दर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ११० भन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता रहेको थियो। समाजका संयोजक अग्नि त्रिपाठीको संयोजनमा भएको कार्यक्रममा सचिव अभिनय आचार्यले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष प्रकाश
कोबेमा पहिलोपटक ‘वन डे तीज फेस्टिवल’ आयोजना हुँदै,प्रवेश निशुल्क प्रवास मनोरञ्जन August 17, 2025August 17, 2025 कोबे, जापान – नेपाली महिलाहरूको राष्ट्रिय पर्व तीज यसपटक कोबेमा फेस्टिवल को रूपमा आयोजना हुने भएको छ। आगामी अगस्ट २० (बुधबार) का दिन कोबे मेरिकेन पार्कमा बिहान ११:०० बजेदेखि बेलुकी ७:३० बजेसम्म कार्यक्रम चल्ने आयोजकहरूले जनाएका छन्। यस पटकको तीज कार्यक्रमलाई चितवन समाज कान्साई ले ऐतिहासिक जमर्कोका रूपमा आयोजना गर्न लागेको
एनआरएनए जापानको उपाध्यक्ष पदको लागी दिलिप कँडेलको उम्मेदवारी दर्ता प्रवास समाचार July 17, 2025 ओसाका, जापान लामो समयदेखि सामाजिक सेवामा सक्रिय एवं एनआरएनए जापानका सचिव दिलीप कंडेलले एनआरएनए जापानको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।आफ्नो आधिकारिक फेसबुक मार्फत सो कुराको जानकारी गराएका दिलीप कंडेलको फेसबुकमा लेखिएको कुरा जस्ताको तस्तैः आदरणीय जापानवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सादर नमस्कार। म दिलीप कंडेल, सन् २०११देखि गैरआवासीय नेपाली संघको अभियानमा विभिन्न
एनआरएनए जापानको वरिष्ठ उपाध्यक्ष पदमा कृष्ण शर्मा गैरेको उम्मेदवारी दर्ता प्रवास समाचार July 17, 2025July 17, 2025 -ओसाका ,जापान, लामो समयदेखि सामाजिक सेवामा सक्रिय एवं एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।आफ्नो आधिकारिक फेसबुक मार्फत सो कुराको जानकारी गराएका कृष्ण शर्मा गैरेको फेसबुकमा लेखिएको कुरा जस्ताको तस्तैः सम्पूर्ण जापानवासी आमा -बुबा,दाजुभाई,दिदी-बहिनी,बुद्धिजीवी तथा पत्रकार ज्यूहरूमा म कृष्ण शर्मा गैरेको तर्फदेखि हार्दिक नमस्कार।विगत लामो
डिल्ली प्रसाद सापकोटा (विष्णु)ले गरे सचिव पदको खुल्ला तर्फ आफ्नो उम्मेदवारि दर्ता प्रवास समाचार July 17, 2025July 17, 2025 ओसाका ,जापान, लामो समयदेखि सामाजिक सेवामा सक्रिय एवं एन आर एन ए जापनका केन्द्रीय सदस्य डिल्ली प्रसाद सापकोटा (विष्णु)ले सचिव पदको खुल्ला तर्फ आफ्नो उम्मेदवारि दर्ता गरेका दर्ता गराएका छ। आफ्नो आधिकारिक फेसबुक मार्फत सो कुराको जानकारी गराएका डिल्लीप्रसाद सापकोटा (विष्णु)को फेसबुकमा लेखिएको कुरा जस्ताको तस्तै: सम्पूर्ण जापानवासि आमा,बुबा,दाजु तथा दिदी-बहिनिहरूमा नमस्कार
दोलखा समाज जापानले १ करोडको कल्याणकारी अक्षय कोष स्थापना गर्ने प्रवास समाचार July 8, 2025 -रामचन्द्र गिरी टोकियो/जापान । जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो सामाजिक दायित्व अझ मजबुत पार्ने उद्देश्यले १ करोड रकम बराबरको कल्याणकारी अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ। समाजको हालै सम्पन्न विशेष बैठकबाट सर्वसम्मत निर्णय गर्दै सो कोषमार्फत आर्थिक, सामाजिक तथा आपतकालीन अवस्थामा सहयोग पुर्याउने लक्ष्य लिइएको
कास्की पोखरा समाज कान्साईको प्रथम अधिवेशनबाट अग्नि त्रिपाठीको नेतृत्वमा नयाँ कार्यसमिति गठन प्रवास समाचार July 6, 2025July 6, 2025 -ओसाका /जापान कास्की पोखरा समाज जापान, कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशनबाट अग्नि त्रिपाठीको संयोजकत्वमा नयाँ कार्यसमिति गठन भएको छ।नवगठित कार्यसमितिमा दुर्गा मराशिनी उप–संयोजक,अनिता त्रिपाठी महिला संयोजक, प्रकाश भण्डारी कोषाध्यक्ष, राजेश कोइराला सह–कोषाध्यक्ष, र अभिनय आचार्य सचिव पदमा चयन भएका छन्। सह–सचिवको पद हाल खाली राखिएको छ।समितिमा विविध पृष्ठभूमिका अनुभवी र सक्रिय