११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जापानमा विशेष कार्यक्रम आयोजना हुँदै अन्तर्राष्ट्रिय प्रवास February 24, 2026 टोकियो, जापान ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जापानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। “Give to Gain” भन्ने मूल नारासहित तथा “नारीको सम्मान राष्ट्रको अभिमान” भन्ने सन्देशलाई आत्मसात् गर्दै उक्त कार्यक्रम आगामी २०२६ मार्च ७ (शनिबार) दिउँसो १२:०० बजेदेखि टोकियोको मेगुरोस्थित 2 Chome-4-36, Meguro City, Tokyo 153-0063 मा सम्पन्न हुने
ओसाकामा भोलि हुने महानायक राजेश हमालको प्रेरणादायी कार्यक्रममा तयारी पूरा खुसी बाँडे खुसी बढ्छ प्रवास मनोरञ्जन February 16, 2026February 16, 2026 टोकियो / ओसाका । जापानमा बसोबास गर्ने नेपाली समुदायमा प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको विशेष प्रेरणादायी कार्यक्रम “सपना, साधना र सफलता — युगदेखि युगसम्म” अन्तर्गत भोलि ओसाकामा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। गैरआवासीय नेपाली संघ (गैरआवासीय नेपाली संघ (NRNA)) एनसिसी–जापानको आयोजना तथा
कान्साइ क्षेत्रमा विदेशीहरूको बसोबास सहज बनाउन NESTLINE कम्पनीको स्थापना प्रवास समाचार February 4, 2026February 4, 2026 ओसाका, जापान – जापानको कान्साइ क्षेत्रमा बसोबास गर्ने विदेशी नागरिकहरूको आवास तथा दैनिक जीवन व्यवस्थापनलाई सरल र व्यवस्थित बनाउने उद्देश्यले NESTLINE Ltd नामक नयाँ कम्पनीको औपचारिक सुरुआत गरिएको छ। जापानको ओसाका शि ,योदोगावा वडा चुखामोतो ४-४-१९, दोस्रो तला (2F)(〒532-0026 大阪府大阪市淀川区塚本4丁目4番19号-2F)मा अबस्थित नयाँ कम्पनी NESTLINE को जनावरी २७ मा एक समारोह बिच
राष्ट्रपति पौडेल र जापानका सम्राटबीच इम्पेरियल प्यालेसमा शीष्टाचार भेट प्रवास समाचार February 3, 2026February 3, 2026 -पुरुषोत्तम लामिछाने, ओसाका जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितो बीच आज यहाँ शीष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितो बीच इम्पेरियल प्यालेस टोकियोमा शीष्टाचार भेटवार्ता भएको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली
ओसाकामा महा शिवरात्रि विशेष धार्मिक कार्यक्रम आयोजना हुने प्रवास समाचार February 2, 2026February 2, 2026 ओसाका, जापान – बिहुँकोट समाज जापान, कान्साई क्षेत्रीय समितिको आयोजनामा महा शिवरात्रिको अवसरमा विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाली समुदायलाई लक्षित गर्दै भक्ति, आध्यात्मिकता र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रम अन्तर्गत शिव पूजन, रुद्राभिषेक, भजन–किर्तन तथा प्रसाद वितरण गरिनेछ। सामूहिक रूपमा
जापानको औपचारिक भ्रमणमा राष्ट्रपति रामचन्द्र पौडेल प्रवास समाचार February 2, 2026February 2, 2026 -पुरुषोत्तम लामिछाने ओसाका, जापान — राष्ट्रपति रामचन्द्र पौडेल जापान सरकारको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि जापान आउनुभएको छ। उहाँ प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन जापान आउनुभएको हो। राष्ट्रपति पौडेललाई टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानका विदेश
गल्कोट नौमती बाजा समूहले ओसाकामा नेपाली कला र संस्कृतिबारे जानकारी दीने प्रवास मनोरञ्जन समाचार February 2, 2026February 2, 2026 -दीपश्री अनलाइन, ओसाका जापान नेपाल–जापान मैत्री सम्बन्धको ७०औँ वर्षगाँठ मनाइँदै गरेको अवसरमा ओसाकामा आयोजना हुन लागेको एक विशेष कार्यक्रममा गालकोट नौमती बाजा समूह ले नेपालको परम्परागत कला, संस्कृति तथा नौमती बाजासम्बन्धी जानकारी प्रस्तुत गर्ने भएको छ। लामो समयदेखि नेपालका विभिन्न सांस्कृतिक, शैक्षिक तथा सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको तथा ओसाकामा निरन्तर
नयाँ वर्षको अवसरमा एनआरएनए कन्साईको ‘सांस्कृतिक धमाका’ प्रवास समाचार साहित्य December 26, 2025 ओसाका, जापान —गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कन्साई क्षेत्रीय समितिले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा विशेष "सांस्कृतिक धमाका" कार्यक्रम आयोजना गर्ने भएको छ। "सांस्कृतिक धमाका"मा लोक प्रिय गायक हेमन्त शर्मा, लोक तथा दोहोरी गायक प्रकाश पराजुली तथा अस्मिता डल्लाकोटीको प्रस्तुती रहने एनआरएनए जापान कान्साईका उपसंयोजक तथा नयाँ वर्ष विशेष कार्यक्रमका संयोजक शंकर
दीपश्री क्रिएटिभ मिडिया र एनसिसि सेसेल्सको संयुक्त आयोजनामा दुई दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न प्रवास समाचार December 7, 2025December 7, 2025 -दीपश्री अनलाइन, काठमाडौं दीपश्री क्रिएटिभ मिडिया तथा एन.सि.सि. सेसेल्सको संयुक्त आयोजनामा दुई दिने संस्थागत नेतृत्व विकास तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। एन.सि.सि. सेसेल्सका अध्यक्ष बलराम सिटौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा, परदेशमा रहेर पनि नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुका साथै सेसेल्समा बसोबास गर्ने नेपालीहरूका लागि आवश्यक परामर्श सेवा तथा
कान्साईमा तीन दिने बायोमेट्रिक राहदानी तथा काउन्सुलर सेवा कार्यक्रम सम्पन्न प्रवास समाचार November 3, 2025November 4, 2025 ओसाका, नोभेम्बर ३ । जापानका लागि नेपाली राजदूतावास, टोकियोको आयोजनामा र गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान तथा एनआरएनए क्षेत्रीय समन्वय परिषद् कान्साईको सहकार्यमा ओसाकामा सञ्चालन भएको तीन दिने बायोमेट्रिक राहदानी तथा काउन्सुलर सेवा कार्यक्रम सम्पन्न भएको छ।मिति २०२५ नोभेम्बर १ देखि ३ सम्म च्लेको उक्त कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख/काउन्सेलर