टोकियोमा गैर-आवासिय नेपाली संघ-जापानको दोश्रो क्षेत्रिय भेला सम्पन्न प्रवास February 25, 2018 गैर-आवासिय नेपाली संघ-जापानको दोश्रो क्षेत्रिय भेला यहि शनिबार टोकियोमा सम्पन्न भएको छ | गैर-आवासिय नेपाली संघ जापानका १३ ओटा क्षेत्रका प्रतिनिधि उपस्थित रहेको सो क्षेत्रीय भेला घोषणा पत्र जारी गर्दै सम्पन्न भएको एनआरएनए जापानका प्रबक्ता प्रशुराम बस्नेतले जानकारी दिएका छन | सो भेलामा राष्ट्रिय कमिटि र क्षेत्रिय कमिटिहरुको बिचमा समन्वय