अर्को सूचना नभएसम्म कक्षा १२ को परीक्षा स्थागित समाचार August 7, 2021 कठमाडौं, साउन २३ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो क्रमलाई विचार गरी अर्को सूचना नभए सम्मका लागि स्थागित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताउनुभयो । यस अघि स्वास्थ्य मन्त्रालयबाट संक्रमण
जापान सरकारले पठएको पाँचलाख खाेप नेपाल पुग्यो, तीन लाख भोलि पुग्ने समाचार August 7, 2021 काठमाडौं, साउन २३ गते । जापानले बनाएकाे कोरोनाविरुद्धको अष्ट्राजेनिका खोप शनिबार काठमाडौं पुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चारणमा पाँच लाख १३ हजार ४२० डोज खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले जानकारी दिनुभयो । कतार एयरलाइन्सको जहाजबाट शनिबार विहान खोप
दुई हजार २३१ जनामा सङ्क्रमण पुष्टि, १९ जनाको मृत्यु समाचार August 7, 2021August 7, 2021 काठमाडौं, साउन २३ गते । पछिल्लो २४ घण्टामा दुई हजार २३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ८६६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार ७०७ जनामा गरिएको एन्टिजेन
दुई हजार ४३० जनामा सङ्क्रमण पुष्टि, २५ जनाको मृत्यु समाचार August 6, 2021 काठमाडौं, साउन २२ गते । पछिल्लो २४ घण्टामा दुई हजार ४३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ४९३ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, छ हजार १८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा
सर्लाहीमा पीकअप दुर्घटना, एकको मृत्यु, २५ बढी घाईते समाचार August 6, 2021August 6, 2021 सर्लाही, साउन २२ गते । सर्लाहीको लालबन्दीमा सुक्रवार दिउँसो पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जना भन्दा बढी घाईते भएका छन् । फुटबल खेल्नका लागि खेलाडी बोकेर परवानिपुरतर्फ हिँडेको प्रदेश–२–०३००१ च ०८४६ नम्वरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौर अगाडि दुर्घटनामा परेको हो । सुक्रवार दिउँसो पौने
चाँडो सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्छ : राष्ट्रपति समाचार August 6, 2021August 6, 2021 काठमाडौँ, साउन २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घले आज राष्ट्रपति कार्यालयमा आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रममा संविधानले मौलिक हकको रूपमा राखिएको स्वास्थ्य सेवाको कार्यन्वयन गरी सबै नागरिकलाई स्वास्थ्य सेवा पु¥याउनुपर्ने बताउनुभयो । चिकित्सा
नेपाली विधार्थी समाज जापानले “नेसाज स्मारिका” प्रकाशन गर्ने प्रवास समाचार August 6, 2021 नेपाली विद्यार्थी समाज जापान (नेसाज )ले “नेसाज स्मारिका ” प्रकाशनको लागी तयारी थाल्दै रचना आह्वान समेत गरेको छ । विजया दशमी ,शुभ दिपावली ,छठ तथा नेपाल सम्वत् ११४२ को पावन अवसर पारी नेसाज स्मारिका प्रकाशन गर्न लागेको कुरा अध्यक्ष अजय रानाले जानकारी दिनुभयो साथै सबैको साथ र सहयोगको मिल्ने बिश्वास अध्यक्ष
सरकार र उखु किसानबीचको छलफल बिना निष्कर्ष सकियाे अर्थ समाचार August 5, 2021 काठमाडौं, साउन २१ गते । सरकार र उखु किसानबीच बिहीबार भएको छलफल बिना निष्कर्ष सकिएको छ । बिहीबार दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानको बाँकी रकम बक्यौताको विषयमा भएको छलफलमा कुरा नमिलेको सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिनुभयो । छलफलमा उखु किसानको बक्यौता भुक्तानीका लागि गठन भएको
प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थी सहित ६ जना पक्राउ समाचार August 5, 2021 मोरङ, २१ साउन १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर पौवादुङ्मा गाउँपालिका-६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय सरोज
एनआरएनए जापानको नयाँ कार्यसमितिको शपथ ग्रहण यसै साता हुने प्रवास समाचार August 5, 2021 एन आर एन जापानको नयाँ कार्यसमितिलाई निर्वाचन समितिले यही साता सपथ ग्रहण गराउने भएको छ । निर्वाचन समितिले एक सुचना जारी गर्दै सो को जानकारी दिएको हो निर्वाचन समितिले जारी गरेको सुचना यस प्रकार छ । - निर्वाचन समितिको सूचना तथा आह्वान - एनआरएनए जापानका सदस्य तथा निर्वाचित उम्मेदवार साथीहरू: मिति २०२१ जुलाई ३०