जापानको ओसाकामा र्यापर ‘भिटेन’ को कन्सर्ट हुदैं प्रवास मनोरञ्जन December 4, 2024 ओासाका जापान । नेपाली चर्चित र्यापर ‘भिटेन’ को कन्सर्ट जापानको ओसाकामा हुने भएको छ । गणेश जापान द्वारा आयोजित कार्यक्रम भिटेन इन ओसाका नाम दिएको सो कन्सर्ट र्यापर ‘भिटेन’का अलावा जापानमा रहेका नेपाली व्याण्ड तथा कलाकारहरू अनन्त नेपाल, अनुभव ब्यान्ड, र्यापर बाका एण्ड ग्रुप, र मिस्टर बम्जन ले पनि आफ्नो
ओसाकामा पूर्णबहादुरको सारङ्गीको अर्को सो डिसेम्बर १२ मा गरिने मनोरञ्जन समाचार December 4, 2024 ओसका,जापान जापानको ओसाकामा प्रदर्शन गरिएको नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीलाई दर्शकले अत्याधिक मन पराएपछि आगामी डिसेम्बर महिनाको १२ तारिख पुनः अर्को सो गरिने भएको छ।डिसेम्बर २ मा प्रदर्शन गरिएको पहिलो शोको लागि दुई साताअघिनै टिकट बिक्र भईसकेको थियो । दर्शकको माया र सद्भावलाई ध्यानमा राखेर अर्को सो थप्न लागिएको ओसाकाकामा उक्त चलचित्र
ओसाकामा पुर्ण बहादुरको सारङ्गीको धूनले ब्युँझाएको अनुभुति प्रवास मनोरञ्जन विचार साहित्य December 3, 2024 -विनिशा सापकोटा यतिबेला मेरो मन मस्तिष्क सारङ्गीले कब्जा गरेको छ। ४ दिनदेखि सुतेको ज्यान हिजो पूर्णबहादुरको सारङ्गीले उठायो। ओसाकाको शो सोल्ड आउट भनेर फेसबुकमा ट्याग भएर आएको पोस्ट देखेपछि हेर्न जाऊँ जाऊँ लाग्यो र कृती बहिनीलाई मेसेज गरेँ, "टिकट मिल्छ भने बुझ त" भनेर। उनले पनि तत्कालै बुझिन् र पाइयो
गल्कोट समाज कान्साईले २०२५ को जुन १४ र १५ तारिक कान्साईमा नेपाल फेष्टिवल गर्ने प्रवास मनोरञ्जन समाचार November 24, 2024 गल्कोट समाज कान्साईले संसारभर छरिएर रहेका गल्कोटेहरुलाई,उठौं जुटौं,हातेमालो गरौं !संसारका गल्कोटे एकजुट होऔं!!भन्ने मुल नाराका साथ आगामि नेपाली नया वर्ष २०८२ अर्थात् अंग्रेज़ी बर्ष २०२५ को जुन महिनाको १४ र १५ गते शनिवार र आइतवारको दिन पारेर कान्साईमा प्रथम नेपाल फेष्टिवल गर्ने भएको छ। नेपालको भेष-भुषा,कला, साहित्य,संस्कार-संस्कृति, सभ्यता सहित प्राकृतिक,धार्मिक,पौराणिक तथा
स्टार ग्रुप जापान र सोराई किचनले ओसाकामा सम्पन्न गर्यो सांगीतिक साँझ । मनोरञ्जन समाचार November 14, 2024 स्टार ग्रुप जापान र सोरराई किचनद्वारा संयुक्त रुपमा आयोजना गरिएको सांगीतिक साँझ स्टार ग्रुपका अध्यक्ष राजन न्यौपानेको अध्यक्षता तथा एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलको प्रमूख आतित्थतामा सम्पन्न भएको थियो। सांगितिक कार्यक्रममा नेपालदेखि आउनुभएका कलाकारहरू तथा जापानलाई कर्मथलो बनाएर बस्नुभएका कलाकारहरूले आफ्नो वेजोड सांगितिक प्रस्तुति मार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको
गल्कोट समाज जापानद्धारा बारविक्यू सम्पन्न प्रवास मनोरञ्जन September 13, 2024 ओसाका जापान। गल्कोट समाज जापानले आफ्नो चौथो बैठक तथा बारबिक्यू जापानको यामानासी केन्दमा भब्य रुपमा सम्पन्न भएको छ । सस्थाका संरक्षकहरु, सल्लाहकार तथा कार्यसमितीका सबै जनाको बृहत उपस्थीतिका बिचमा बैठक तथा बारबिक्यू कार्यक्रम सम्पन्न भयो । बैठकमा अधिल्लो कार्यकालको बुझबुझारत र आगामी कार्यकालको कार्ययोजनाको बारेमा ब्यापक छलफल भएको छ । करिव २००
भब्य रुपमा सम्पन्न भयो बिहुँकोट समाज जापान, कान्साईद्वारा आयोजित तिज बिशेष कार्यक्रम प्रवास मनोरञ्जन September 4, 2024 -रामचन्द्र गिरी , ओसाका, जापान बिहुकोट समाज जापान, कान्साईद्वारा आयोजित तिज बिशेष कार्यक्रम जापानको ओसाकामा सम्पन्न भएको छ । हिन्दू महिलाको महान पर्व हरितालिका तीज अवसर पारेर ओसाकामा तिज विषेश कार्यक्रमको आयोजना गरिएको थियो । प्रवासमा रहेका नेपालीहरु व्यस्तताको बावजुत पनि उल्लेख्य सहभागिता रहेको थियो । नेपाली तिजका गित संगितमा
ओसाकामा भब्य रुपमा सम्पन्न भयो पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ प्रवास मनोरञ्जन August 2, 2024August 2, 2024 ओसाका, जापान । जापानको ओसाकामा पहिलो पटक नेपाली फेष्टीभल पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ भव्य रुपमा सम्पन्न भएको छ ।हजरौ नेपाली तथा अन्य विदेशी नागरिकहरुको भव्य सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।डिस्कभरी सर्पोटको आओजना,तमाङ समाज जापानको सह आयोजना र ओसाकामा रहेका अन्य संघ संस्थाको सहकार्यमा पहिलो एभेरेष्ट फुड एण्ड
जापानको ओसाकामा पहिलो पटक एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ हुदैंं प्रवास मनोरञ्जन July 2, 2024 ओसाका, जापान । जापानको ओसाकामा पहिलो पटक नेपाली फेष्टीभल हुने भएको छ । पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ नाम दिएको उक्त कार्यक्रम डिस्कभरी सपोर्टको आयोजना तथा तामाङ समाज जापान कान्साई समितिको सहआयोजना एवं गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको सर्पोटमा र जापानमा रहेका विभिन्न नेपाली समाजहरुको सहकार्यमा हुन लागोको
एनआरएनए कान्साईको आयोजनामा ओसाकामा हुने साङ्गीतिक कार्यक्रमको तयारी पुरा,प्रवेश निशुल्क प्रवास मनोरञ्जन May 15, 2024May 15, 2024 ओसाका/जापान। गैरआवाय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रिय समितिको आयोजनामा ओसाकामा हुन लागेको मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकली जनाएको छ। जापानको कान्साइमा रहेका नेपलीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलले बताए। ओसाकाको सिभिक सेन्टर बेन्तेन्च्योमा मे १५ तारिकमा आयोजना हुने उक्त