देश,माटो, भाषा र धर्म भन्दा ठुलो मानवता रहेछ विचार साहित्य February 27, 2018February 27, 2018 -दिप पाठक,टोकियो जापान हामी मानव हौ, हामी बाचेको भुगोल एउटै हो, तर शक्तीको अहंतामा भुगोल र मानवता धेरै पटक निरिह बनेको छ। त्यसको पछील्लो कारूणीक दृष्य हो सिरिया। हेर्न नपरोस र देख्न नपरोस भन्ने मनको चाहाना हुँदा-हुँदैपनी देख्नु पर्छ। सामाजिक मेडिया प्रयोग नगरेर ती दर्दहरू नहेर्न पनी सकिन्थ्यो तर हामीले नहेर्दैमा