समाज सेवाको नाममा मानवता नबेचौं विचार July 2, 2021July 2, 2021 -दिलिप कंडेल भनिन्छ भजन भन्ने ओठहरु भन्दा सेवा गर्ने हातहरुनै महान हुन्छन।सामाजिक सेवाका लागि एउटाको हत मात्र काफी हुँदैन। सबैको हात मिल्नु पर्छ।अहिलेको परिस्थितीलाई हेर्ने हो भने सामाजिक सेवा,सेवा मात्र नभएर मानबिय भाबना र सम्बेदना दुबैको ब्यापार चलिरहेको जस्तो देखिनछ।जस्ले गर्दा वास्तबमा मन देखिनै सामाजिक सेवामा लागेकाहरु समेत बदनाम हुँदै गैरहेका