सत्य तथ्य बोल्ने हिम्मत नभएका एनआरएनए अभियानताहरु विचार July 1, 2021 -नरेन्द्र कुमार बस्नेत 'दिनेश' म पद को लागि मरिहत्ते गर्ने मानिश हैन भनि सबैले भन्छन तर पद प्राप्ति नहुने छटपटीले अन्त्यमा जस्तो सुकै भएपनि पद प्राप्तिमा सम्झौता गर्छन। आर्थिक घोटाला भएको छ सबैले भन्छन तर कसले गरेको भन्ने हिम्मत कसैले गर्दैन।गलत भएको छ तर सबै निर्लज्ज छन् सत्य तथ्य बोल्ने हिम्मत कसैसंग