एन आर एन जापानको केन्द्रीय सदस्य पदको लागि दिलिप कंडेलको उम्मेदवारी घोषणा प्रवास समाचार June 19, 2021 जापानको कान्साइ क्षेत्रमा बिभिन्न सृजनशील कार्यहरु गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल स्टार ग्रुपका निबर्तमान अध्यक्ष तथा हालका संरक्षक दिलिप कंडेलले आगामी २०२१-२०२३ कार्यकालको लागि एन आर एन जापानको केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । २००६ सलमा जापान प्रबेश गर्नु भएका कंडेल २०१० साल देखी एन