हाम्रो दृष्टि, राम्रो दृष्टि जापानको नयाँ नेतृत्वमा विवेक कंडेल विविध March 4, 2026 विनिशा सापकोटा | ओसाका, जापान “हाम्रो दृष्टि, राम्रो दृष्टि जापान” को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट विवेक कंडेल अध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ। कार्यक्रममा संस्थाका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनका क्रममा संस्थाको प्रगति विवरण निवर्तमान सह–सचिव विनिशा सापकोटाले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी आर्थिक
हाम्रो दृष्टि, राम्रो दृष्टि जापान’ को दोस्रो अधिवेशन मार्च ३ तारिख ओसाकामा हुँदै प्रवास विविध March 2, 2026March 2, 2026 ओसाका, जापान जापानमा क्रियाशील सामाजिक अभियान “सामाजिक रूपान्तरणमा युवा अभियान” अन्तर्गत रहेको हाम्रो दृष्टि राम्रो दृष्टि जापान को आयोजनामा तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन हुने भएको छ। “जापानमा रहेका नेपाली युवाहरूलाई संगठित गर्दै सामाजिक रूपान्तरणमा सक्रिय भूमिका खल्नु संस्थाको मुख्य उद्देश्य रहेको संस्थाका सचिव रबिन देवकोटाले बताउनु भयो । यस अधिवेशनले
अनेसास जापान च्याप्टरद्वारा कवि एवं गीतकार `लालगोपालसँग कविता साँझ’ आयोजना गरिदै साहित्य February 20, 2026February 20, 2026 टोकियो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले चर्चित कवि तथा गीतकार लालगोपाल सुवेदीसँग विशेष साहित्यिक काव्य कार्यक्रम ‘लालगोपालसँग कविता साँझ’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी फेब्रुअरी २१ शनिबार साँझ ५:०० बजेदेखि टोकियोको सुगामोस्थित राइनो किचनमा हुनेछ। हाल अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी साहित्यिक भ्रमणमा हुनुहुन्छ। नेपाली साहित्य तथा कला क्षेत्रमा