सफल ब्यवसायको लागि सचेत हुने बेला आएको छ प्रवास विचार March 3, 2018March 3, 2018 -धन प्रसाद सापकोटा,ओसाका नेपालीहरु अहिले संसारको बिभीन्न देशमा रोजगारी तथा अध्ययनको सिलसिलामा गइरहेका छन । जापानमा पनि नेपालीको संख्या धेरै नै छ । तर अरु देशमा भन्दा जापानमा आफ्नै व्यवसाय गर्ने हरुको संख्या उल्यख्य छ । जुन एउटा नेपालीको लागि गौरवको विषय हो । लगभग प्रत्येक रेल स्टेशनमा अझ भनौ