नेपाली र जापानिको संलग्नतामा उषा जापानको उदय प्रवास समाचार September 18, 2018September 19, 2018 नेपाल र जापानका बिभिन्न क्षेत्रका बिज्ञहरुको संलग्नतामा जापानको कान्साइ क्षेत्रमा उषा (USHA →United for Students Help Abroad) नामक गैर सरकारी संस्थाको स्थापना भएको छ ।जाइका नामक संस्था मार्फत लामो समय नेपालमा रही स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पुराउनु भएका जापानिज नागरिक प्रा. डा. ओनो खाजुओको सकृयाता तथा लामो सयय जापानमा रही