एन आर एन कन्साइको तीज कार्यक्रम आज नहुने प्रवास समाचार September 6, 2018 एन आर एन कन्साइले आज गर्ने भनेको तीज बिशेष कार्यक्रमा स्थागन गरेको छ । एन आर एन जापानक निबर्तमान किन्द्र्यि सदस्य तथा कन्साइका सल्हाहकार डिलाराम सापकोटाको हिजो भएको निधनका करण आज गर्ने भनिएको कार्यक्रम आर्को सुचना नाआउनजेल सम्मका लागि स्थगन गरिएको एन आर एन कान्साइका संयोजाक भुमिराज दवाडिले जानकारी दिनु भयो ।यस बाट पर्नगएको असुबिधा प्रती एन आर कान्साइले क्षमा यचाना गरेको छ ।र्को मिती पछी तय गएिने छ ।