यहि जुन २२ र २३ तारीक नेपाली राजदुताबास टोकियोले ओकायामा घुम्ति सेवा सञ्चालन गर्ने (सुचना सहित) प्रवास समाचार June 18, 2025June 18, 2025 ओसाका,जापान, यही मिति २०२५-०६-२२ र २३ गते आइतबार,सोमवारका दिन नेपाली राजदुताबास टोकियो जापान ,गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान तथा ओकायामा नेपाली समाज जापानको सयुंक्त आयोजनामा विद्युतीय राहदानी तथा अन्य कन्सुलर कार्यका लागि ओकायामा घुम्ती सेवा सञ्चालन हून गई रहेको हूदा हिरोशिमा ,फुकुयामा,ओकायामा ,हिमेजी ओसाका थाकामाचु छेत्र भीत्र पायक परने जुन सुकै ठाउबाट हजूरहरूले मौकाको फाईदा उठाऊँनु हुन हार्दिक अनुरोध गर्दछौ। Date लिनको लागि सोमवार अर्थात् २०२५-०६-१६ तारिक बेलुका ५ बजे बाट सुचारू भएको हुदा हतार नगरीकन फारम रामरो संग नबीगारिकन भरनु होला firm भरन यो link मा गई भरन पनी सकनू हुनेछ | Apply for e-Passport नेपाली राजदूतावास, टोकियोबाट विद्युतीय राहदानी (e-Passport) को Pre-enrollment फाराम भर्ने प्रकृया, आवश्यक कागजात तथा राजश्व दस्तुर सम्बन्धी जानकारी । गुगल वा अन्य इन्टरनेट ब्राउजर प्रयोग गरी nepalembassy.gov.np टाइप गरी नेपाली राजदूतावास, टोकियोको वेभसाइटमा जानुहोस् । वेभसाईट खुल्दा पपअपमा देखिने Apply for e-Passport लिङ्कमा Click गर्नुहोस् । वा सिधै https://emrtds.nepalpassport.gov.np/ लिंकमा जानुहोस् । वेभसाइट खुल्दा आउने पपअपमा राजदूतावासबाट इ-पासपोर्ट Pre-enrollment खोलिने मिति तथा समयको क्यालेण्डर देखा पर्नेछ । Apply for Passport- राहदानीका लागि आवेदन मा क्लिक गर्नुहोस् । यसबारे केही बूझनु परेमा हजूरहरूलाई तल उल्लेखित पायक परने छेत्र भीत्रका समबन्धित व्यक्तिहरूलाई सम्पर्क गरी बुझन सकनू हुनेछ । सम्पर्क नम्बर यस प्रकार छ ओकायामा – प्रेम प्रसाद आचार्य – 08038783124 सुमन कंडेल – 08030534564 धन प्रसाद कंडेल- 07037861769 नबराज बस्नेत – 09020948307 कुराशिकी- रामकृष्ण शर्मा – 09013556262 खागाव साकाईदे शिब प्रसाद आचार्य -09086025363 फुकुयामा अम्बर लिम्बु – 09028094116 भीम बहादुर गोले- 08029070499 उत्तम खनाल – 08028885721 हिरोशिमा बिमल न्यौपाने – 08047699569 घुमती सिबीर हुने स्थान: कितानागासे Station बाट हिड़ेर 1 मिनेटमात्र 3 wellness Building 〒700-0962 岡山県岡山市北区北長瀬表町3丁目1−8 Okaayama ken okayama shi Kita ku Kitanagase Omotemachi 3chome 1-8