स्क्रिनसट साहित्य June 27, 2021June 27, 2021 -बिन्दु ढकाल अनुहार मात्र क्यामेरामा कैद हुन थाले पछि हो आत्मा सफा गर्न छाडेको एक अर्का सँग छुटेका दुई ओठ लाई मुस्कान भन्न थाले पछि हो खुसी का बहाना खोज्न छाडेको याद छ,अन्तिम पटक कहिले मुस्कुराउनु भयो? फोटो बने पछि हो भिडियो बने पछि हो याद हरु बन्न छाडेको याद छ,अन्तिम पटक कुन याद लाई याद गरि मुस्कुराउनु भयो? उरौली को चुंगी नखेलेको कती भयो