धुर्मुस सुन्तली फाउण्डेशनलाई जगत थापाद्व्रारा सहयोग हस्तानरण विविध February 25, 2018 बाग्लुङ जिल्ला गल्कोट हरिचौर स्थाइ घर भइ जापानको ओसाकामा ब्यवसाय सन्चालन गर्दै आउनु भएका जगत थापाले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको सनत्पुर बस्तिको लागी अठासि हजार आठ सय अठासि रुपैयाँ नगद हस्तानरण गर्नु भएको छ । थापाले आफुले सन्चालन गरिरहनु भएको नेपाली ईण्डियन रेस्टुरेन्ट मनकामनामा संकलन भएको रकम आफै धुर्मुस