जापानको लायन्स क्लबललाई दीप्श्रीको सम्मान प्रवास June 15, 2021June 15, 2021 जापानको ह्योगो केन स्थित कोबेमा रहेको मिकी हिगासी लायन्स क्लबले ४० औं वार्षिक उत्सब भब्यताका साथ सम्पन्न गरेको छ। बिगत दुई दशक देखी नेपालको बिभिन्न क्षेत्रमा सगयोग गर्दै आएको मिकी हिगासी लायन्स क्लबलाई उक्त वार्षिक उत्सबको अबसरमा पारेर दीप्श्री कृयटीभ मिडियाका प्रमुख पुरुषोत्तम लामिछानेले धन्यवाद पत्र प्रदान गर्नु भएको थियो।उक्त