एन आर एन जापानको सदस्य पदमा डि पि सापकोटा (सुरेश)को उम्मेदवारी घोषणा प्रवास समाचार June 20, 2021June 20, 2021 एन आर एन जापानका निबर्तमान सचिब धन प्रसाद सापकोटाले एन आर एन जापानको लागि सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । २००८ सलमा जापान प्रबेश गर्नु भएका सापकोटाले २०१३ मा साधारण सदस्य,२०१७ मा कान्साइ क्षेत्रीय समिति कार्यसमिति सदस्य हुँदै २०१९ मा सचिवको रुपमा अनुभब बटुलिसक्नु भएको छ । एन