आशिर्वाद प्रवास साहित्य July 10, 2021July 11, 2021 -बिन्दु ढकाल थाहा छैन मैले तिमिलाई कसरी पाए मैले जानी जानी कहिले धर्म गरिन मैले जानी जानि कहिले धर्म सोचिन धर्म बोलिन कुन सत् ले तिमिलाई भेटे खै!थाहा छैन मलाई सायद मैले धर्म नगर्दा नगर्दै हुन गएको धर्म को प्रभाव ले तिमिलाई पाए काम नलाग्ने भनेर एक रात झरी पर्दै गर्दा सडकको किनारमा मैले एउटा पुरानो कचौरा फ्याँकी दिएको थिए असारको टनटलापुर घाममा ब्याकुल बनेका एक जोडि