आचारसंहिता विपरीत र मन्त्री चुनावी प्रचारमा समाचार May 8, 2022May 9, 2022 प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ को दफा ४ क मा ‘कुनै सार्वजनिक निकाय वा परियोजनाका स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने’
सातामा दुई दिन बिदाले स्वास्थ्य क्षेत्र प्रभावित हुने समाचार May 8, 2022May 9, 2022 आगामी जेठ १ देखि लागू हुने गरी सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारी निर्णयले स्वास्थ्य क्षेत्र प्रभावित हुने भएको छ । सरकारी ठूला अस्पतालमा चापका कारण पत्थरी, एपेन्डिसाइड, हाडजोर्नी, नसा च्यापिएको, ट्युमरजस्ता नियमित हुने अप्रेसनका लागि बिरामी वर्षौंसम्म कुर्न बाध्य छन् । सातामा दुई दिन बिदा
मोरङमा मेयरका उम्मेदवारको गाडीमा आगजनी समाचार May 6, 2022May 9, 2022 मोरङको बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । बेलबारी २ लालभित्तिस्थित आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको वा १२ च ९३८४ नम्बरको कारमा बिहीबार राति आगजनी भएको प्रहरीले बताएको छ । गौतमको घरको सिसिटिभीको फुटेजका आधारमा राति १ बजेर ४० मिनेटमा सुभाष पाण्डेले गाडीमा पेट्रोल