पहिरो साहित्य August 3, 2021August 3, 2021 -वासुदेव अधिकारी सानो छोराले सोध्यो- पहाड केले बन्छ बाबा ? मैले भनेँ- ढुङ्गाले माटाले माटो र ढुङ्गाले उसले फेरि सोध्यो- माटो र ढुङ्गा सधैँ मिलेर बस्छन् त ? बसे त जाती ! के तिनीहरुमा हामी दिदी भाइ झैँ झगडा हुँदैन ? दाजु भाइ झैँ कलह पर्दैन ? कि पहिरो आएको पनि त्यसै भएर हो ? ढुङ्गा माटोले कलह गरेका ? कोपराकोपर गरेका ? छोराको सानो