जापानमा आफ्नो छुट्टै पहिचान बनाउदै डाइमण्ड बिरियानी प्रवास विविध February 14, 2018February 14, 2018 - पुरुषोत्तम लामिछाने ,ओसाका तपाईं जापानमा हुनुहुन्छ र तपाईंलाई वास्तविक हैदराबाद बिरियानी मन पर्छ अनी खान चाहनु हुन्छ भने ओसाकाको उमेदा नजिकै रहेको नाकाचु भन्ने ठाउँमा सन्चालित डाइमण्ड बिरियानीमा पुग्नु भयो भने तपाईंको चहाना पुरा हुनेछ ।बाहिरबाट हेर्दा सामान्य सानो छाप्प्रो जस्तो देखिने रेस्तुरेन्टको बाहिर नेपाली भाषामा हिरा बिरियानी भनेर लेखिएको