क्योदाइ-आइएमइ बोनस पोइन्ट योजनाबाट लाभान्वित हुने क्रम बढ्दो प्रवास विविध February 8, 2018February 10, 2018 क्योदाइ रेमिट्यान्स तथा आइएमइले सन्चालन गरिरहेको बोनस पोइन्ट योजना अन्तर्गत पछील्लो परिणाम जनावरी महिना २०१८ को लक्की ड्र गरिएको छ । क्योदाइ आइएमइले आफ्ना सेवाग्राहीका प्रत्येक कारोबारमा बोनस पोइन्ट प्रदान गर्ने गरेको छ र २० वा २० पोइन्ट भन्दा माथि बोनस पोइन्ट हुने सेवाग्राहीहरु लाई ४ समुह ( समुह १ -