
२०७९ मा एस.ई.इ दिई बसेका विधार्थीको लागी दीपश्र्री क्रिएटिभ मिडियाले यस वर्ष पनि लाईफ स्किल कोर्सको ३५ दिने प्रशिक्षण सुरु गरेको छ ।
दीपश्री क्रिएटिभ मिडियाको निर्देशक दिपक लामिछानेले भोलिको असल नेतृत्वको लागि निकै महत्वपुणर् हुने कुर बताउँनु भयो । उत्घाटनको सुरुवातमा बोल्दै लामिछानेले विधार्थीको लागि एङकरिङ्ग , पब्लिक स्पिकिङ्ग , मास फेस जस्ता तालिमले शैक्षिक क्षेत्रमा ठुलो महत्व बोक्ने बताउँनु भयो उत्घाटनमा दीपश्रीको बोर्ड मेम्बर बन्दना एल श्रेष्ठ , राजराम महाजु लगायतका उपस्थित रहेको थियो प्रशिक्षणको समुहमा १५ जनाको सहभागीलाई ३५ दिन विभिन्न विषयको प्रशिक्षण लिनेछन् ।