You are here
Home > समाचार > एस.ई.ई विधार्थीका लागि पब्लिक स्पिकिङ्ग कोर्सको पहिलो कक्षा सञ्चालन

एस.ई.ई विधार्थीका लागि पब्लिक स्पिकिङ्ग कोर्सको पहिलो कक्षा सञ्चालन

२०७९ मा एस.ई.इ दिई बसेका विधार्थीको लागी दीपश्र्री क्रिएटिभ मिडियाले यस वर्ष पनि लाईफ स्किल कोर्सको ३५ दिने प्रशिक्षण सुरु गरेको छ ।
दीपश्री क्रिएटिभ मिडियाको निर्देशक दिपक लामिछानेले भोलिको असल नेतृत्वको लागि निकै महत्वपुणर् हुने कुर बताउँनु भयो । उत्घाटनको सुरुवातमा बोल्दै लामिछानेले विधार्थीको लागि एङकरिङ्ग , पब्लिक स्पिकिङ्ग , मास फेस जस्ता तालिमले शैक्षिक क्षेत्रमा ठुलो महत्व बोक्ने बताउँनु भयो उत्घाटनमा दीपश्रीको बोर्ड मेम्बर बन्दना एल श्रेष्ठ , राजराम महाजु लगायतका उपस्थित रहेको थियो प्रशिक्षणको समुहमा १५ जनाको सहभागीलाई ३५ दिन विभिन्न विषयको प्रशिक्षण लिनेछन् ।

Leave a Reply

Top