You are here
Home > प्रवास > गल्कोट समाज जापान,कान्साई क्षेत्रीय समितीको BBQ कार्यक्रम सम्पन्न

गल्कोट समाज जापान,कान्साई क्षेत्रीय समितीको BBQ कार्यक्रम सम्पन्न

गल्कोट समाज जापान,कान्साई क्षेत्रीय समितीले यहि मिती २०१९-८-१९ गते सोमबारका दिन कान्साइमा रहेका सम्पूर्ण संघ संस्था तथा कान्साइवासी नेपाली हरुलाई समेटेर आयोजना गरेको मैत्री पूर्ण BBQ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।कार्यक्रममा कान्साईमा क्रियाशील बिभिन्न संघसंस्था,बुद्धिजीवी,समाजसेबी,महिला,बिधार्थी,पत्रकार लगाएतको सहभागीता रहेको थियो। सबैमा भाईचारा,आत्मियता,सामाजिक सद्भाव तथा आन्तरिकरुपमा सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्य रहेको कार्यक्रम पारीवारिक वाताबरणमा सम्पन्न भएको थियो ।
BBQ कार्यक्रममा उपस्थिती जनाउनु हुने सम्पूर्णलाई आयोजकले धन्यवाद ब्यक्त गरेको छ ।

Leave a Reply

Top